काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको केपी शर्मा ओली पक्षलाई खड्गप्रसाद एण्ड कम्पनीको संज्ञा दिँदै उसको अब न्यायपालिका माथी पनि अबखड्ग चलाउने भूत चढेको टिप्पणी गरेका छन् ।उनले सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् ।

उनले भनेका छन्-“खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालि का र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ! जो चोर उसको ठूलो स्वर भने झैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६(५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ!त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?”

यो पनि उज्यालो अ”भियानको अर्का ब्य’क्ति हुन” अहिले का अर्थमन्त्री जनार्दन शर्मा पटक पटक व्यक्ति हरु नेतृत्वमा कानुन नियम नै फेर”बदल गरेर समेत हुन्छ तर’ कुलमानलाई जनस्थर बाट फेरिएक पटक प्राधिकरणको जिम्मेवारी दिनु पर्छ भन्दा सुने नसुने गरेको थियो तर यस पटक फेरि जनार्दन शर्माहरु मन्त्री भए पछि।

कुलमान आउछन कि भन्ने अनुमान गर्न थालेका छन्। यस्तो पनि हल्ला चलेको छ हल्ला आधिकारिक पनि होईन। तर यो चाहि सत्य हो कुलमानको रिईन्ट्री ब्या”पक माग छ।लोडसेडिङको अन्त्य गरेर ‘स्यावासी’ पाएका उहि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुल मान घिसिङ पुनः प्राधिकरणको प्रमुख भएर आउने चर्चा चल्न थालेको छ ।

चार वर्षे कार्य अवधि समाप्त भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुनःनियुक्त नगरेपछि प्राधि करण बाट बिदा भएका कुलमान अब फेरी प्राधिकरणको प्रमुख भएर आउने चर्चा चल्न लागेको हो ।गत मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको

र उक्त सरकारमा नेकपा माओवादी केन्द्रबाट ऊर्जा मन्त्री पम्फा भुसाल भएसँगै कुलमानको पुनरागमन हुने हल्ला चल्न थालेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नजिक रहेका कुलमानको ऊर्जा म’न्त्रीमा भुसाल आएसँगै प्राधिकरणको कार्यकारीनिर्देशक मा पुनः आउने चर्चा चल्न लागेको हो ।

कुलमानलाई तत्कालीन ओली नेतृत्वको सरकारले दाहाल नजिक भएकै कारण पुनःनियुक्ति नगरेको बताइन्छ  अहि ले उनी अ”नुकुलको सरकार आएको र ऊर्जा “मन्त्री पनि माओवादी केन्द्रले पाएकै कारण पुनःकुलमान नेपाल विद्यु त प्राधिकरणको प्रमुख भएर आउने चर्चा चल्न थालेको हो तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको

कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यलाई राजीनामा दिन बाध्य पार्ने र उक्त पदमा कुलमानलाई ल्याउने तयारी भइरहेको ऊर्जा मान्त्रालय स्रोतको भनाइ छ ।तर, ऊर्जा मन्त्री पम्फा भुसालले भने अहिलेसम्म कुलमानलाई ल्याउने वा नल्याउने भन्ने बारेमा सार्वजनिक रुपमा केही बोलेकी छैनन् ।

तर, मन्त्रलयले भने भित्र भित्र कुलमान ल्याउने तयारी गरिरहेको स्रोतको दावी छ ।नेपाल विद्युत प्राधिकारणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट गत भदौको अन्तिम साता बाहिरिएसँगै लोडसेडिङ हुने हल्ला व्यापक रुपमा चल्यो । धेरैले कुलमान पुनः नियुक्त हुनका लागि दबाब स्वरुप उनैले नै यो हल्ला चलाएको आरोप समेत लगाए ।

छिनछिनमा बत्ती जाँदा बाघ कराएको र बाख्रो हराएको एकैपटक भएजस्तै आमनागरिकले लोडसेडिङ हुनै लागे को हो कि भन्ने आंशका पनि व्यक्त गरेका थिए ।तर नेपाल विद्युत प्राधिकरणले भने त्यसलाई बाघ कराउनु र बाख्रो हराउनु संयोग मात्र हो भनेको थियो । तर, कुलमान आए पनि नआए पनि लोडसेडिङ भने हुने सम्भावना छैन् र हुँदैन पनि ।

विद्युत प्राधिकरणले माथिल्लो तामाकोशी बाट बिजुली उत्पादन हुन थालेको र त्यसले पनि नभ्याउने अवस्था आएमा भारतबाट बिजुली ल्याएर भएपनि लोडसेडिङ हुन नदिने बाचा आम नाग”रिकलाई दिँदै आएको छ लोडसेङि नभएपनि पुराना पोल, पुरानै भौतिक संरचना र बिजुलीको उचित व्यवस्थापन हुन नसकेका कारण

अहिले पनि झयाप झयाप बिजुली भने जान छाडेको छैन् । मुलुककै राजधानीमा काठमाडौंमा त यो हाल छ भने जिल्लाको त झनै अबस्था नाजुक छ । धेरैजसो जिल्लामा दिनको २,४ घण्टा बिजुली जानु सामान्य रुपमा लिन थालि ए को छ ।तर, यसरी बिजुली जादा पनि प्राधिकारणले भने त्यस्तो अवस्थालाई लोडसेडिङ भएको ।

मान्न तयार देखिएको छैन् । प्राधिकरणले यसरी बिजुली जानुलाई ‘प्राविधिक कारण’ भन्दै आएको छ ।मुलुक लोडसेडिङमुक्त भएको करिव पाँच वर्ष हुन लागेको छ । विद्युत प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त गरेको थियो ।

त्यसैगरी, २०७४ को वैशाखदेखि औद्योगिक क्षेत्रको पनि लोडसेडिङ हटेको थियो । त्यसअघि उक्त क्षेत्रमा दैनिक तीन घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।त्यसपछि लोडसेडिङको मार खेप्नु नपरेको विद्युत प्रा”धिकरणको भनाइ छ । करिव पाँच वर्षअघि अघि दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने गरेको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्ति भए पछि लोडसेडिङ सदाका लागि ‘वाइवाई’ गरेका थिए ।कुल मानको चार वर्षे कार्यकाल समाप्त भएपछि पुनः लोड सेडिङ हुने आंशका गरिएको थियो । तर, त्यस्तो आंशका का विपरित अहिलेका कार्यकारी निर्देशक शाक्यले माग र आपूर्तिको कुशल तथा वैज्ञानिक व्यवस्थापन गरेकाले लोडसेडिङको सम्भावना नभएको बताउँदै आएका छन् ।

अहिले विद्युत प्राधिकरणलाई जलविद्युत आयोजना र प्रसारण तथा वितरण लाइनका आयोजनाको काम तीव्र रुपमा अगाडि बढाउनु पर्ने चुनौती छ । गुणस्तरिय,सुरक्षित र भरपर्दो बिजुली कसरी पुर्याउने भन्नेमा प्राधिकरण केन्द्री त हुनुपर्ने अवस्था छ ।छिनछिनमा बिजुली जाने  माथिल्लो तामाकोशी आयोजनाबाट ४ सय ५६ मेगावाट उत्पादन भएपछि।

बर्षामा बिजुलीको खपत बढाउने भन्ने चिन्तातिर प्राधि करण लाई छ । त्यो कामको जिम्मेवारी पुनः कुलमानलाई दिनु पर्ने आवाज उठन थालेको छ । सर्वसाधारण नागरिक पनि बिजुली झयाप झयाप जादाँ कुलमानको खोजी गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News