कपिलवस्तु प्रहरीले ब्राउनसुगरसहित एकै घरका तीन   जना सदस्यलाई प’क्राउ गरेको छ।कवपिल वस्तु-२ बर्दहवा स्थित सडकमा सवारी साधन चे’कजाँच गर्ने क्रममा भारतीय नम्बरको मोटर साइकलबाट तीन जनालाई प’क्राउ गरिए को प्रहरीले जनाएको छ।’

‘प’क्राउ पर्नेमा कपिलवस्तु-१ नयाँटोलका २७ वर्षीय राकेश गुप्ता, उनकी श्रीमती २४ वर्षीया प्रभावती गुप्ता र उनका देवर २२ वर्षीय बैजु कुमार गुप्ता छन्। युपी५५बी ९४३६ नम्बरको मोटरसाइकल लाई रोकेर चे’कजाँच गर्ने क्रममा प्रभावतीले आफ्नो ब्लाउजबाट लागुऔषधको पोको निकालेकी थिइन्।

‘उनले सो पोको श्रीमान राकेशलाई दिएकी थिइन्। पोको खोलेर हेर्दा लागुऔषध ब्रा’उ नसुगर फेला परेको थियो। तौल गर्दा २९ ग्राम ७९० मिलिग्राम परिमाण फेला परेको कपिल वस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी ले बताए।’

‘यस्तै, उनीहरूको साथबाट १० ट्याब्लेट र १२४ क्याप्सुल लागुऔ’षध पनि फेला परेको भण्डा रीले बताए।’

‘तीन जना एउटै मोटरसाइकलमा सवार थिए। उनीहरूले भारतबाट ब्रा’उनसुगर ल्याएको आ’शंका गरिएको छ।’

‘उनीहरू सबैलाई हिरासतमा लिएर अ’नुसन्धान थालिएको भण्डारीले बताए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News