काठमाण्डौ।सर्वोच्च अ”दालतको फैसला पछि नेकपा एमालेको युवा संगठन निकै सकृय भएको छ ।सर्वोच्चको फैसला विरुद्ध आन्दोलन गर्ने घोष’णा गरेका युवा नेता तथा सांसद महेश बस्नेतले आफ्ना अध्यक्ष केपी शर्मा वि’रुद्ध कसैले ष’डयन्त्र गरे अरिंगाल झै जा’इलाग्ने बताए

का छन् ।ने’कपा एमा’लेले पनि स”र्वोच्च अदालत को फैसला वि’रुद्ध भ’ण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेकै दिन महेश वस्नेतले पनि य’स्तो घो’षणा गरेका हुन् ।युथफोर्सको इ’न्चार्ज समेत र’हेका ब’स्नेतले अ’दालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन युवाहरुलाई

निर्देशन समेत दिएका छन्।भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा क’मान्डरहरुलाई प्र’शि क्षण दिँदै ब’स्नेतले यस्तो निर्देशन दिएका हुन् ।बस्नेतले क’सैले छोए अरिंगाल झै जाइलाग्नेु बताउँदै माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अ’स्तित्व नभएको समेत बताए।

यो पनि नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सर्वोच्च अ”दालतको आजको” फैसला विरुद्ध विरोध जनाउनको लागि माईतीघर मण्डला मा भेला हुन आह्वान गरेका छन् । सामाजिक सञ्जाल मार्फत नेता बस्नेतले यस्तो अपिल गरेका हुन् । “उनले भनेका छन् अब

तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाक बिरुद्ध बिरोध जनाउ।’ उनले थप लेखेका छन्–‘आजको दिन नेपालको इतिहास मा सर्बोच्च अदालत चुकेको दिन।निर्दलिय शाषण ब्यब्स्था को पुन बिजारोपन भएको दिन।ब्यबस्थापिका कार्यपालि काको

अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राज नैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वानयन गर्ने असंभब छ। युवा संघले यसको विरुद्ध तुरुन्तै माइति घर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।”

काठमाण्डौं।सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्था पना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस मा राष्ट्रपति विद्यादेवी भण्डारी ले गरेको प्रतिनिधि”सभा’ विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुन:स्थापना गरेको हो। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ

७ गते मध्यरातमा नै प्रतिनिधिसभा वि’घटन गरेकी थिइन्। त्यस अघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रि परिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफा रिस गरेका थिए।”प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का,

ईश्वरप्रसाद खतिवडा रआनन्दमोहन भट्टराईको संवैधानिक इजलास ले निवेद”कको माग बमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हाे।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाेस्राेपटक गरेको

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दोस्रोपटक जेठ ७ गते राति प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटनविरूद्ध सर्वाेच्चमा ३० वटा रिट परेकामा ४ वटा ओलीलाइ प्रधानमन्त्री बनाउनुपर्ने मागसम्बन्धी थिए।/”

“७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरे पनि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गरिएको थिएन। शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए।तर केपी ओलीले जसपा को महन्थ ठाकुर र आफ्नो हस्ताक्षरसहित १५३ सांसदको

समर्थन रहेको भन्दै दाबी गरेपछि राष्ट्रपति भण्डारीले दुवै दाबी खारेज गरेकी थिइन्।”विघटनको डेढ महिना पछि सर्वोच्चले फैसला गरेको हो। पहिलो संसद विघटन हुँदा ६७ दिनपछि फैसला आएको थियो। त्यतिबेला विघटन गैरसंवैधानिक भन्दै सर्वोच्चले बदर गरिदिएको थियो।”

यो पनि काठमाडौं। सिरियामा गृह यु’द्धका कारण लाखौं मानिसले ज्या’न गु’माएका हुन्। ९ वर्षदेखि जारी यु’द्धमा मृ’त्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार भन्दा बढि छ।
मा’रि’नेमा हजारौं बालबालिका समेत छन।सिरियामा जारी द्व’न्द्व’का कारण एक करोड ३० लाख बढि सि’रियाली
ना’ग रिक आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका छन्।

यु’द्धका कारण सिरियामा अर्बोँ अमेरिकी डलर बरा बरको भौतिक संरचना न’ष्ट भएका छन्। धेरै वालबालिका टु’हुरा भएका छन्। यसै बीच,सामाजिक सञ्जाल हरुमा पछिल्लो समय एउटा फोटो भा’इरल बनेको थियो। जसमा एक ४ बर्षीय बालक देश छा’डेर मरुभूमीको बाटो हुँदै।

छि’मेकी मुलक जोर्डन जान लागेको देखिन्छ।आफ्नी आमा र बहिनीलाई गु’माएका बालकले हातमा एउटा झोला समातेका छन्। उक्त झोला’मा आमा र बहिनीको लुगा रहेको बताइएको छ। सिरिया देखि जोर्डन जान मरुभूमिको यात्रा गरिरहेका बेला अधिकारीहरुले फोटो लिएका हुन्।

यो फोटोले सि’रियाली नागरिकको अवस्थाबारे धेरै कुरा बोल्ने दा’बी गरिएको छ। सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकारवि’रोधी आ’न्दोलनपछि सि’रिया कल्पना नगरेको गृ’हयु’द्धमा पुगेको हो।सि’रियाली राष्ट्रपति बसर अ’ल-स’द वि’रोधी आ’न्दो’लन लाई स

रकारले क’डारूपमा द’वाउन खोजेपछि चारैतिर स’शस्त्र द्व’न्द्व च’र्किएको थियो। जसका कारण सि’रिया लगायत छिमेकी जि’हादी समूह र विश्व स’मुदायको पनि त्यहाँ प्रवेश पाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News