
काठमाण्डौं। पटक पटक ओली प्रवृति बाट रु’ष्ट हुदै आए का माधव नेपालले एक दिन ‘ प्रवृ’तिको अन्त हुन्छ भन्दै आएका थिए देउवाले विश्वासको मत पाए ल’गतै खुसि हुदै ओली प्रवृतिको अन्त भयो भन्ने संकेत गरेका छन।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वास को मत पाएलगत्तै नि,रंकु,श प्रवृत्तिमा अं,कुश लागेको टिप्पणी गरेका छन्।“प्रतिनिधि सभा भवनबाहिर पत्रकार हरूलाई प्रतिक्रिया दिँदै नेता नेपालले सरकारमा सहभागी हुने/नहुने विषयमा कुनै प्रतिक्रिया दिएनन्।‘आज नि,रं,कुश
प्रवृत्तिमा अं,कुश लागेको हो’, नेता नेपालले भने।”माधव नेपालसहित एमालेका २२ सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद भने तटस्थ बसेका छन्।”
यो पनि प्रधानमन्त्री शेरबहाुदुर देउवालाई नेकपा एमालेका २२ जना सांसदले विश्वासको मत दिएका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदले विश्वासको मत दिए ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा नेपाल पक्षीय सांसदहरु दुई समूहमा विभाजित भए । एमाले विवाद मिलाउन गत जेठमा गठित कार्यदलका संयोजक भीम रावलले सांसद पदबाटै राजीनामै दिनुभयो ।विघटित कार्यदल सदस्य गोकर्ण विष्टसहित १० जना सांसदहरु
देउवाले विश्वासको मत लिने लागेकै बेला संसद भवनबाट बाहिरिएका थिए । यज्ञराज सुनुवार, झपट रावल, राज बहादुर बुढा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, दीपक प्रकाश भट्ट लगायतका नेताहरू संसद भवनबाट बाहिरिएका थिए ।
देउवालाई मत दिने एमाले २२ सांसद :
१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३. जीवनराम श्रेष्ठ
४. कल्याणी खड्का
५. मेटमणि चौधरी
६. भवानी खापुङ
७. मुकुन्द न्यौपाने
८ . पार्वती विशुंखे
९. हिरा केसी
१०. कृष्णकुमार श्रेष्ठ किसान
११. गोपाल बम
१२. प्रेमबहादुर आले
१३. धनबहादुर बुढा
१४. विना बुढाथोकी
१५. सरला यादव
१६. पुष्पाकुमारी कर्ण
१७. लक्ष्मी चौधरी
१८. निरादेवी जैरु
१९. रामकुमारी झाँक्री
२०. कलिला खातुन
२१. सविना हुसेन
२२. कृष्णलाल महर्जन