इलाम ।  इलाममा  आफ्नै  माइजु र भान्जा फ’रा’र भएका छ्न । सानो  उमे र बाट  मामल मा बस्दै  आएका भान्जाले माइजुलाई लिएर फरार  भएको  पि’डि’त मामाले बताएका छन । २६ बर्षकि यु’व’तीको ८ बर्षकि छोरी छिन । पि’डित यु’वकले आफ्नो श्री’मतीले भान्जालाई फकाएको आ’रो’प लगाएका  छन । के हो  त सत्य तथ्य ? उनले आफैले पाले को भान्जाले यस्तो ह’र्कत गरेको बताए ।

४ बर्ष  मलेशियामा  बसेर  आउँदा   श्रीमती   आफ्नै  जेठि दिदिको छोरा सङ लागेको र अहिले उनिहरु भा’गेका भन्दै दुखि हुँदै यो घ’ट’नाको  बारेमा  बताएका छन् । श्रीमतीको व्यबहारमा  पहिलेको  भन्दा  फरक आएको उनले बताए । आफुले  कल्पना   नगरेको  कुरा भयो  भन्दै   उनी  अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन ।

श्रीमतीले  सम्पती   लिएर  आफ्नै  भान्जा सङ फ’रार भए पछि  उनले   सबैलाइ  आफ्नो  श्रीमती   र  भान्जा खोज्न आग्रह गरेका थिए  । श्रीमतीलाई   भान्जासंग  संगै  भेट्दा पनि श्रीमानले  अझै पनि मैले तिमीलाई माया गर्छु, तिमीले बानि  सुधार  म तिमीलाई मौका दिन तयार छु भन्दै समाज र श्री’मतीको अगाडी अनुरोध गरेका छन् ।

श्रीमानले मलेसिया बाट फर्केर १ लाख भन्दा बढी रकमको हिसाब गर भन्दा  उनीहरुले ४ दिनमै सकिएको पनि बताए का छन्  । माइजू  र भान्जालाई प’क्रा’उ गरेपछि समाजमा गरिएको कुराकानी तल भि’डि’योमा हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News