काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप क्षले केन्द्रीय कमिटी बैठकबाट २२ जना सांसदलाई अनु शासनको कारबाहीका लागि भन्दै सोधेको स्पष्टीकरणको कुनै अर्थ नभएको टिप्पणी एमाले केन्द्रीय सदस्य राम कुमारी झाँक्रीले गरेकी छन्।’

‘उनले स्पष्टीकरणको अर्थ नभएको, स्पष्टीकरण नदिइने र ज बर्जस्ती कारबाहीको निर्णय गरे अदालतको मा,नहा ,नीमा मु,द्दा हाल्ने चे,ता,वनीसमेत दिइन्!एमालेका २२ जना प्रतिनिधि सभा सदस्यले

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। २२ जनामा झाँक्री पनि थिइन्। सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरुलाई अनु शासनको का,र,बाहीका लागि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

त्यो आफैंमा अवैधानिक कमिटी हो, त्यसलाई स्पष्टीकरण सोध्ने अधिकार नै छैन, हामी अवैधानिक कमिटीले सोधे को स्पष्टीकरणको जवाफ दिँदैनौं’,

झाँक्रीले भनिन्, ‘ज,ब,र्जस्ती अगाडि बढ्न खोजे भने यो सीधा अ,दालतको मान,हा,नी हुने विषय हो, हामी मा,न हा,नीको मु,द्दा हाल्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News