पूरै  एमाले  विपक्षमा  गएको  भए  पनि देउवाको बहुमत पुगेको   थियो ।  च’मत्कार  हो  यो,  राजनीतिमा  मू’र्खले सडकमा चि’च्याउछ र सज्जन चुपचाप काम गर्छ र बाजी मार्छ  । देउबाको गुण नै हो धेरै नबोल्ने तर चु’पचाप काम गर्ने छ।नेपाली  नेताहरू  खुईलिदै  गएका  बढ्ता  थु’तुनो चलाएरै हो।

गिरिजा, सुशिल र शेरबहादुर भनेका बोल्दा पनि पैसा तिर्नुपर्ला जस्तै गर्ने नताहरूमा गनिन्छन्। त्यसैले बोलान नपाउदा यिनीहरूसंग भेट्दा मजा आउदैन। अरू नेताहरूसंग भेटिदा बोलाने हुनाले मजा पनि आउछ।नेपाली उखान छन् नि, याद छ?लाटो बल्डिन्छ एक ब’ल्ड्यांङ बाठो बल्डिन्छ ३ ब’ल्ड्याङ काग बाठो हुनाले गु खान्छ।

यो पनि:पुर्व सचिव भिम उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देऊवालाई शुभकामना दिदै आफ्नो फेसबुकमा यस्तो लेख्नु भएको छ
मैले प्रम शेरबहादुर जीलाई बधाई दिने दिन विश्वासको मत हासिल गरेपछि मात्र भनेर बसेको थिएँ । यति छिटो मत पाउनु भयो। हार्दिक बधाई छ सम्माननीय प्रम देउबाज्यू।

सबैलाई मिलाएर एक असल अभिभावक बनेर अघि बढ्नु हुनेछ। तपाईको आज संसदमा भएको संवोधनमा अभिभावकत्व, राजनीतिक संस्कार, संतुलन, ब्यावहारिकता, समन्वयकारिता र परिपक्वता प्रष्ट देखिन्थ्यो। अहिले मुलुकमा राजनीतिक एक अभिभावकको सख्त खॉचो छ। त्यसको पूर्ति गर्नुहाला किनभने तपाई अरू शिर्ष नेताहरू भन्दा जेठोबाठो र अनुभवी पनि हुनुहुन्छ।

ओलि का’र्यकर्ताले गरेको यो हर्कत बारे पनि लेख्नु भयो:एमाले ओली निकट युवा संघले आफ्नै ५ दशक पुराना बरिष्ठ नेता माधव नेपालविरुद्ध प्रदर्शन यसरी गिरेर प्रदशन गरेको छ। एमालेको आजसम्मको संस्कार नै यस्तो हो। त्यस्ताले चलाएको सरकार अनि कस्तो हुन्थ्यो त नि!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News