काठमाडौं  के तपाई बेरोजगार हुनुहुन्छ, अनि बिदेश जाने सोचमा हुनुहुन्छ? तपाईका लागि ओ’मान एक आकर्षक गन्तब्य हुनसक्छ । ओमनले हालै केही कामदार मागेको छ नेपाली कामदार छ’नौटको प्रकृयाबारे पनिजानकारी समेत सार्वजनिक भएको छ ।ओमानको एक कम्पनीले नेपाली कामदारको माग गरेको हो ।

ओमानको रेमश मस्कट इन्टरनेशनल कम्पनीले १७५ जना नेपाली पुरुष कामदारको माग गरेको हो ओमानले क्लिनर पब्लिक बिल्डिङ र लोडिङ एन्ड अनलोडिङ वर्करका लागी १७५ जना क”र्मचारीको माग गरेको छ ।न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्ता मा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।

करार अवधि २ वर्षे रहेको छ । तलब खान बस्न सहित ३० हजार माथि सम्म तलब सुविधा रहेको छ ।इच्छुक काम दारले वल्र्ड वेज म्यानपावर को कार्यालय कोटेश्वर काठ माडौंमा साउन ९ ,१० गते अन्तरवार्ता दिनु पर्ने छ।स्वदेश मा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क

र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापन मा उल्लेख गरिएको छ ।बिदेश जाँदा कसैको लहै लहैमा लागेर नभै कम्पनीको बारेमा बुझेर, करार पत्रमा लेखिएका कुरा राम्ररी पढेर मात्र बिदेश जानुहोला ।

बिदेश जानु अघि पासपोर्टको फोटोकपी, भिसा, करारना मा, मेडिकल इन्स्योरेन्सको कागजादको फोटोकपी तथा कम्पनीमा सम्पर्क गर्न सकिने मानिसको फोन नम्बर र ठेगाना घरमा परिवारका सदस्यलाई उपलब्ध गराउनु होला नयाँ पोष्ट बाट

यो जानकारी मुलक खबर तपाईहरु धेरैको लागि लाभ दायक हुन सक्छ अन्य विभिन्न जानकारी मुलक विषयहरु पढ्न चाहनुहुन्छ भने हामी सँग जोडिनुहोस् र धेरै सम्म यो पोष्टहरु पुर्याईदिनुहोस्। यहाँहरुको सल्लाह सुझाव र प्रति क्रिया भए अवश्य कमेन्ट गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News