‘काठमाडौँ ५ साउन । पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्र विक्रम चन्दबीच भेट वार्ता भएको छ । भेटवार्ता अध्यक्ष ओलीको निवास बालकोटमा भएको हो ।’

‘आज मंगलबार बिहान भएको भेटवार्तामा ओली सर कारमा रहँदा गरेको तीन बुँदै सहमति को विषयमा छल फल भएको बताइएको छ । ओली सरकार ढलेपछि भे ‘टघाटलाई तीव्रता दिएका विप्लव आज ओली निवास पुगेका हुन्।’

‘विप्लव सहित ओलीको निवास पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलासमेत पुगेका थिए ।

तिन बुँदे सहमतिको आधारमा पुन खुल्ला राजनीतिमा आएको विप्लवले आजको भेट अ‍ोलीसँग आफ्नो माग कार्यान्वयन गराउन माग गरेका ।

यस अघि विप्पवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, मोहन वैद्य किरण , नेकपा एमालेका नेता टोपबहदर रायमाझी लगायतसँग भेटवार्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News