
पाल्पा जिल्ला तानसेन नगरपालिका वडा -११ बाट कक्षा -१० मा अध्ययन गर्दा गर्दै भा’गेर बिहे गरेकी सरस्वती नेपालि बिहे गरेको१४- महिना नबित्दै आ’त्म’ह’त्या गरेकी छिन । उनलाइ झु’न्डि’एको अबस्थामा भेटिएको थियो। सरस्वतीले आ’त्मा’ह’त्या गरेको खबर माइतिलाइ घर परिवार भन्दा बाहिर गाउँलेले गरेका थिए।
जब परिवारले माइती पक्षलाइ खबर गरेनन त्यसपछी यो आ’त्म’ह’त्या नभएर ह’त्या भएको सं’का गरेको बताइन मृ’तक सरस्वतीकि आमाले। उनले झु’न्डेर आ’त्म’ह’त्या गरेको होइन श्रीमान ले झु’न्डाएर ह’त्या गरेको माइती पक्षले आ’रो’प लगाएका छन। मेरो एक्लो छोरी हो, मैले ९ महिना कोखमा राखेर जन्म दिए,
हुर्काए बढाए पढाएँ अहिले एसरी अर्काले ह’त्या गरिदिए भन्दै आमाले भक्कानो छोडेर रु’न थालिन। छोरिलाइ कल गर्दा कहिले उठाउदैन थिइ सायद द’बा’बमा राखेको रहेछ भन्ने आ’शं’का गरेका छन माइती पक्षले। पूरा विवरण तलको भि’डियोमा हेर्नुहोस्