५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठ माडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

यो पनि,,अज्ञात समूहद्धारा तनहुँको अकला देवी मन्दिर   मा ता’ल्चा फो’डेर मू’र्ति चो’री तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको अकला देवी मन्दिरमा चो’री भएको छ । गए राति अज्ञात समूहले मन्दिरको मूलढो कामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चो’री गरेको हो ।’

‘प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति, शङ्ख र घण्टी चोरी भएको तथा मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।’

‘आज बिहान पुजारी मन्दिरमा दैनिक नित्य पूजाका ला  गि जाँदा मात्रै मन्दिरमा मूर्ति चो’री भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले जान कारी दिनुभयो ।’

‘घ’टनापश्चात प्रहरी टोली गएर घ’टनाका विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । लाखौँ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घट’     ना हुनु अत्यन्त निन्दनीय र हिन्दू धर्ममाथिको प्र’हार भएको उहाँले बताउनुभयो ।

‘उक्त कार्यमा संलग्न कोही शङ्कास्पद व्यक्ति वा समूह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन उहाँले सबैमा आग्रहसमेत गर्नुभएको छ ।

‘यस विषयमा वडाध्यक्ष बसन थापासँग बुझ्दा आफू काठमाडौँ रहेकाले केही जानकारी नपाएको बताउनुभयो!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News