सामाजिक  सन्जालमा  लामो  समय  देखि  म’हिला  दिदी बहिनिहरुला ई सताउदै  आइरहेको  एभ्लिन खजुम  लिम्बू मिडियामा  आएका  छन्। विभिन्न  फे’क   आइडी  बनाउदै दिदी  बहिनिहरुको  फो’टो   इ’डिट  गरेर   पोस्ट्याउदै  धेरै जनाको   च’रित्र  ह’त्या   गर्दै आएका   खजुम मलेसियामा बस्छन भन्ने सुन्नमा आएको छ।

तर  उनले  भने  जापानमा  बस्छु  भन्दै  झुटो बोलेर धेरैको च’रित्र ह’त्या गरेको पाइन्छ  । कतिको पैसा समेत खाएको पिडित बताउछन।पहिला दिदी बहिनिको सम्बन्धले बोलाउ ने बिस्वास  दिलाउने  र पैसा सापटिको रुपमा मागेर फिर्ता नगर्ने पछि पैसावाला  ले फिर्ता  माग्दा  विभिन्न ध’म्की दिदै फोटो इडिट गरेर च’रित्र ह’त्या गर्ने

खजुम   ले पत्रकार किशोर श्रेष्ठलाई समेत छा’डेनन्। उनले अरुको च’रित्र  ह’त्या   गरेकै  भरमा  लाखौ  पैसा  ठ’गेको पि’डितको  आ’रो’प  छ,  खजुमले  प्रमाण  पुर्याउन द’बाब दिरहेका   छन्।  उनले  आफ्नै  आमालाइ   समेत चिन्दिना भनेका छन।पूरा खबर तलको भि’डि’योमा हेर्नुहोस!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News