स्वर्गीय  सुस्मिता  थापाकि  आमा  एउटा  राम्रो ब्युटिसियन हुन। उनले  ब्युटी  पार्लर चलाउदै  आएको २०  बर्ष भएको बताउछिन। सुरुवातमा  ३५ हजारको  लगानी  बाट अहिले २०/२५ लाख  लगानिमा पार्लर र कस्मेटिक पसल चलाउदै आएकी  बताइन। आज  भन्दा  २०  वर्षा  अगाडि गाउँ घर तिर पुरानो रितिथितिमा रमाउने मान्छेहरुलाइ सायद पार्लर के हो?

भन्ने समेत  थाहा  थिएन  तर उनी एउटा भारतिय लाहुरेको श्रीमती  भएको कारण  उनले  भारतमा  गएर  ब्युटिसियन सिकेर  नेपालमा  आएर  पार्लर  चलाएको  बताइन। हुन त कलकलाउदो एक्लो प्यारी छोरिलाइ गुमाउदाको पीडा छुट्टै छ तर उनले  आफू  एउटा बलियो नारी भएको बताउछिन। सम्पुर्ण कुरा थाहा पाउन तलको भिडियो हेर्नुहोस्

यो पनि,,  प्रधानमन्त्री  शेरबहादुर   देउवाले पूर्वप्रधानमन्त्री झलनाथ  खनालको   स्वास्थ्यलाभको  कामना गर्दै उपचार खर्च  सरकारको  तर्फबाट  बेहोर्ने  बताएका  छन् ।  नेकपा (माओवादी केन्द्र )का  अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा  पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधान मन्त्री खनालसँग  टेलिफोन वार्ताका क्रममा सो कुरा बताए का हुन् ।

अध्यक्ष  दाहाल  पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र  स्वास्थ्यलाभको  कामना गर्न आज साँझ प्रधानमन्त्री  देउवा खुमलटार  आएको  अध्यक्ष  दाहालका प्रेसविज्ञ   विष्णु   सापकोटाले   जानकारी   दिए । अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री   खनालको   स्वास्थ्यका    बारेमा चासो राख्दै फोन लगाउनुभएको थियो ।

सोही क्रममा प्रधानमन्त्री पनि यही हुनुहुन्छ भनेर अध्यक्षले भन्नुभयो  । अध्यक्षको   फोनबाटै   प्रधानमन्त्रीले   स्वास्थ्य लाभको कामना गर्दै  उपचार खर्च सरकारले बेहोर्ने बताउनु भयो”, सापकोटाले   जानकारी  दिए ।  स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News