स्यांजा । पछिल्लो समय एउटा लोक गितले नेपाली” सामाजिक सन्जाल युटयब, टिकटक र फेस्बुकदेखि पुरै नेपालनै हल्लाएको छ उतm गितको नाम हो ‘चौका दाउ’ । रुकुमको हान माया चौका दाउ हुकुमको बोलको गितमै अभिनय र खतरा डान्स गरेर टिकटक जगत हल्लाएकी यि

हुन अश्मिता राना पाल जो स्याङजा वालिङमा बस्दै” आफनो पढाई र परिबारको जिम्मेवारी काधमा लिएर” हिडेकी छिन ।सानै उमेरबाट खेल क्षेत्रमा पनि उतिकै रुची राख्दै राष्ट्रिय फुुटबल खेलाडी समेत बनेकी अश्मिताको जिन्दगीको कहानी भने कुनै फिल्मको कहानी भन्दा कम छैन ।सानैबाट मिडल क्लास परिबारमा जन्मिएकी।

अश्मिता बालुवा बोक्ने काम गर्दै आफनो रुचीलाई पनि पछयाईरहेकी हुन्थिन । यसै बिच टिकटक आइदियो उनको जिबनमा जसबाटा उनले आफूलाई माया गर्ने धेरै चाहनेहरु पनि बनाईन । कुनै बेला गोजिमा १० रुपैया

नहुदा पनि दुखका दिन सम्झेर भक्कानिईन ।आफूू स“ग केही नहुदा त आफन्तीले पनि हेप्दा रहेछन भनेर सुक्क सुक्क मनभित्रै रोईन । गाउमा बसेर पनि यति राम्रो नाच्न सक्ने अश्मितास“ग चकित पार्ने प्रतिभाको कुनै कमि छैन,
हेर्नुहोस —

यो पनि पढ्नुस् पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएदेखि उनका समर्थकहरु सडकमा उत्रिनेक्रम जारी छ। राष्ट्रिय युवा संघ नेपालको आह्वानमा आज उनीहरुले बाँदर जुलुस प्रदर्शन गरे। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिरमा ‘गद्दार’ लेखेर प्रदर्शनमा उत्रिएका थिए। हिजोमात्रै यही समूह ले माधवकुमार नेपालको पुत्ला खोलामा लगेर जलाएको थियो। पार्टीका आफ्नै सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मत दिएको आक्रोस पोख्दै

उनीहरुले चर्का नाराबाजी पनि गरेका थिए। बाँदरले आफ्नो घर पनि बनाउँदै, अरुको पनि बन्न दिँदैन भन्ने नेकपा एमालेका सांसदहरुले देखाएको भन्दै उनीहरुले बादर जुलुस निकालेको जनाएका छन्। हेर्नुस् – ओली पक्षधरले निकालेको बाँदर जुलुसका दृश्य

यो पनि काठमाडौं, ५ साउन ।” प्रमुख प्रतिपक्षी दल नेकपा” (एमाले) ले पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आईटी आर्मी गठन गरेको छ। मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आईटी आ”र्मीको घोषणा गरेका हुन् ।सरकार ले आइटी” मार्फत जनतामा भ्रम फै”लाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आ’र्मी निर्माण गरिएको

यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।”उक्त आइटी आ’र्मीको मुख्य लक्ष्य भनेको श्रमजिवी तथा उत्पीडित ज”नताको मुक्ति तथा मुलु’कमा  सामाजिक” न्याय,साथै सुशासन, सदाचार, स्थायित्व, समृति र विकास सहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने रहेको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News