काठमाडौं, ३ साउन । मिटरब्याजी गणेश उप्रेतीलाई नेपाल प्रहरीको केन्द्रीय अ”नुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । मेलुङ–१ दोलखा घर भई हाल भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई साढे १९ करोडका चेक सहित शुक्रबार सी”आईबीको टोलीले पक्राउ गरेको हो ।

“सीआईबी टोलीले उप्रेतीलाई काठमाडौंको चावहिलस्थित पशुपति कलेज नजिकै रहेको गाडीको रि’कण्डिसन शोरुम बाट शुक्रबार राति १० बजे पक्राउ गरिएको सी”आईबीले ज’नाएको छ । उप्रे’ती मिटरब्याजमा लगाएर ऋणीलाई ज्यान मा”र्ने ध’म्की दिने, ब’न्धक बनाउने, वैदेशिक रोज गारीमा पठाइदिने भन्दै।

“म’हङ्गो पैसा असुल्ने लगायतको ध’न्दामा संग्लन भएको सीआ”ईबी स्रोतले जनाएको छ ।उप्रेतीमाथि अ’दालतबाट आ”इतबार म्याद थप गरेर अनु’सन्धान अघि बढाइने(cib) सीआई बीका डीआईजी धीरजप्रताप सिं”हले जानकारी दिए । उप्रेतीले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म

उठाउने गरी मिटरब्याजको धन्दा चलाउने गरेको बताइए को छ ।सी’आईबीका अनुसा। उ’प्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिए’का थिए तर ऋणी लाई धम्क्या”एर उनले ८ करोड ३० लाखको चेक लि’ए । उप्रेतीले दोलखा मेलुङ घर भई भक्तपुर (ठिमी) बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएका थिए ।

त्यसबापत १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोके का थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रु”पैयाँको चेक काट्न लगाए यसै गरी रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेम राज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए ।

ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएको थियो तर गुभाजूबाट चेक भने ४ करोड १४ लाखको लिए ।उप्रेतीले यस प्र”कारका ठगी धुप्रै गरेको र अनुसन्धान भ’इरहेको सी’आईबी स्रोतले जनाएको छ । डीआईजी सिंहले उप्रेतीबाट अरू पनि पीडित भएको हुन सक्ने भन्दै उजुरी दिन आह्वान गरेका छन् ।

बैंकसँग पनि मिलेमतो स्रोतका अनुसार रिक”ण्डिसन व्यव साय समेत सञ्चालन गरिरहेका उप्रेतीले बैंकका कर्मचारी तथा सिइओसँगसम्म सेटिङ्ग गरेर सेवाग्राहीलाई ठग्ने गरेको पनि स्रोतले जनाएको छ । विभिन्न सवारीका साधनहरु बैंकबाट कर्जा मिलाएर किस्तामा मिलाइदिने।

तर किस्ता नदिएको भन्दै मिलेमतोमा विचमै तानेर लिला मी गरेर मोटो रकम अशुल्ने गरेको पनि स्रोतले जनाएको छ ।प”क्राउ परेका उप्रेतीसँग कामना सेवा विकास बैंकका चेकहरु बरामत भएको छ । स्रोतका अनुसार कामना सेवा विकास बैंकका कर्मचारीहरुसँग मिलेर कर्जा र लिलामी धन्दामा उनी संग्लन भएको रहेको आशंका गरिएको छ ।नयाँपेज बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News