काठमाडौँ,५ साउन प्रधानमन्त्री शेरबहादुर दे’उवाले पूर्व” प्रधान मन्त्री झलनाथ खनालको स्वा’स्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताउनुभएको छ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुग्नुभएका प्रधानमन्त्री देउवा ले।पू’र्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताउनु भएको ‘हो “।

अध्यक्ष दाहाल पत्नी सीता”को’ स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वा’स्थ्यलाभ को कामना गर्न आज साँझ प्रधानमन्त्री देउवा खुमलटार आ”उनुभएको अध्यक्ष दाहाल का प्रेसविज्ञ विष्णु सापकोटा ले जानकारी दिनुभयोअध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमाचासो रा’ख्दै फोन लगाउनुभएको थियो ।”

सोही क्र”ममा प्रधानमन्त्री पनि यही हुनु हुन्छ भनेर अध्यक्ष ले भन्नुभयो ।अध्यक्षको फोनबाटै प्रधानमन्त्रीले स्वास्थ्य लाभ को कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनु भयो सापकोटाले राससलाई जानकारी दिनुभयो । स्वास्थ्य मा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उप चारत हुनुहुन्छ” ।

काठमाडौं ।स’ञ्चारकर्मी रवि लामिछानेको “नामै लिएर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता महेश बस्नेत ले अब उनका ‘दिन सकिएको’टि’प्पणी गरेका छन्।”हालै प्रधानमन्त्रीमा रहेका बेला केपी शर्मा ओ’लीलाई सर्वोच्च” अदालतले पदबाट हटाइदिएको थियो। तर,महेश बस्नेत”

लगायत ओली पक्षका युवाहरु अदालत को विरुद्ध सडक मा उत्रेका थिए।सो बारे लक्षित गर्दै रवि ला’मिछानेले” सा’माजिक सञ्जालमा एक स्टाटस लेखे। जसमा रविले लेखेका थिए, ‘केरे..केरे..केरे.. अदालतको आदेश मा’न्दिन रे११रुरु तिम्रो ‘बा’ को शासन हो र?उक्त स्टाटसलाई लिएर रविमाथि ए’मालेको अ‍ो’ली पक्षले आक्रोश व्यक्त गर्ने गरे को छ”।

गत शनिबार राज’धानीमै अ‍ोली पक्षका नेता बस्नेतले भने सार्वजनिक कार्यक्रममै रविलामिछाने को नाम लिएर ‘अब दिन सकिएको’ भन्दै आक्रोश पोखे। उनले भने-‘अब रवि लामिछानेलाई खोज्ने दिन सकिए।अब अनेक अभियन्ता खोज्ने दिन सकिए”।

यी अभियन्ता का अनेक घटना’क्रमहरु राष्ट्रिय युवासंघले उजा’गर गरि रहेको छ। अभियन्ताका नाममा लुटेर खाने दिन अब गए।अब हामीहरुले कसैलाई लुट्न दिदैनौं।अनेक नाउमासमाज मा विकृति विसंगती छर्ने दिन सकिए।एमाले को युथफोर्सले समाजले सम्झन लायक काम गर्ने उन को भनाई छ।-दैनिक अन्लाईन”

यो पनि काठमाडौं ।”पत्रकार ऋषि धमलाले नेपाल कम्यु निष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड लाई क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता भएको ब””ताएका छन् । उनले  प्रचण्डलाई दक्षिण ; एशियाकै शक्तिशाली नेताको रुपमा उभ्याए ।

आइतबार राजधानीमा देशभक्त गण,तान्त्रिक मञ्चले आयो जना गरेको एक विशेष समारोहमा सञ्चारकर्मी ऋषि धमलाले प्रचण्डको तारिफगर्नुमा आफ्नो कुनैस्वार्थ नभएको समेत उल्लेख गरेउनले ”नेपाली नेताहरुमा प्रचण्ड, सफा हृदय “भएको नेता भएको बताउँदै ।

अब नेपाल”को विकास र समृद्धिकोनेतृत्व गर्ने दा”यित्व’ प्रचण्डकै काँधमा भएको धारणा राखे पत्रकार धमलालाई अध्यक्ष प्रचण्डले सम्मान पत्र, खादा र माला सहित सम्मा नित गरेका थिए ।यस्तो छ धमलाले प्रचण्डबारे बोलेका शब्द अध्यक्ष प्रचण्ड विलक्षण प्रतिभा भएको व्यक्ति हुन् ।

हाम्रो देशमा क्रान्ति र शान्तिको नेतृत्व एकैचोटी यदि विश्व मा कसैले गरेको छ भने त्यो प्रचण्डले गरेको छ । हामीले प्रष्टरुपमा भन्नुपर्छ नेपाली राजनीतिमा उहाँमा जुन किसि मको क्षमता, दुरदर्शिता र अध्ययनशीलता छ र जनताको मनमा बस्न प्रचण्ड सफल हुनुभएको छ ।

नेपाली राजनीतिमा मैले प्रचण्डलाई चिनेको, जानेको र बुझेको छु । प्रचण्डको मन एकदमै सफा छ ।प्रचण्ड सही हिँड्दै हुनुहुन्छ । प्रचण्ड जनताको दु:ख देख्न सक्नु हुन्न गण’तन्त्र, संघीयता,समावेशीता, देश र जनताको कुरा गर्दा त्यतिखेर साँच्चीनै प्रचण्डले सशस्त्र जनयुद्ध नगरेको भए

हाम्रो देशमा यति “छिट्टै राजनीतिक चेतना आउने थिएन । किनभने मैले यसमा धेरै बहस गरेको छु ।चौध वर्ष’को” उमेरमा कृष्ण प्रसाद भट्टराई”को अन्तर्वार्ता लिने पत्रकार हो ऋषि धमला।प्रचण्ड भूमिगत जीवनबाट सार्वजनिक हुँदा पनि पहिलो अन्तर्वार्ता मैले नै गरेको थिएँ ।

उहाँ जस्तो दुरदर्शी राज नेता ले हाम्रो देशलाई विकास र समृद्धिको युगमा पुर्‍याउनुपर्छ । तपाई दक्षिण एशियाकै राजनेता हो : प्रचण्ड जी ले राजनीतिक क्रान्ति पनि गर्नु भयो । सशस्त्र द्वन्द्व पनि गर्नु भयो गिरिजाप्रसाद कोइराला सँग सम्झौता गरेर साँच्चीकै गणतान्त्रिक नेपालको परि कल्पना ।

गरेर संविधानसभाबाट संविधान ल्याएर नेपालको वाम” पन्थी लाई एक बनाएर आज नेकपा को” अध्यक्ष भएर” आउनु भएको छ । प्रचण्ड जी राजनैतिकक्रान्ति सफल भयो अब कहिले हुन्छ आर्थिक क्रान्ति कहिले हुन्छ ? यी यावत प्रश्नहरु म सँधै गर्ने गर्छु ।”

मलाई विश्वास छ प्रचण्डजी आज हाम्रो देशमा नेताको खडेरी परिरहेको अवस्थामा तपाईले मात्र योदेशमा विकास र समृद्धि गर्न सक्नुहुन्छ । तपाई नै एउटा दुरदर्शी नेता हो तपाईले जसरी क्रान्ति गरेर राजनीतिक रुपान्तरण गर्नु

भएको थियो, त्यसरी नै आर्थिक क्रान्ति गरिदिनुस् ।हाम्रो “देशमा जनता यति लालायित छन्, जनता यति आतुर छन् अब तीन करोड जनताले मन पराएको तथा विश्वले हेर्ने गरेको प्रचण्डले आर्थिक क्रान्ति ”गरिदिनुस् । मैले धेरै प्रशंसा गरेको होइन । प्रचण्डजी प्रधानमन्त्री हुँदा म मन्त्री।हुन्नत पाईहरुलाई थाहा छ म पत्रकार नै हो । कुनै स्वार्थ छैन ।

उहाँ दोस्रो पटक प्रधानमन्त्री बनेपछि भारत जानु भयो । त्यसबे”लामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङको बीचमा बसेर अब नेपाल मा विकास गर्नुपर्छ भन्ने व्यक्ति हुन् प्रचण्ड । र, प्रचण्डजी हाम्रो देशको ठूलो रोग भनेको भ्रष्टाचार हो।त्यसलाई तपाई ले जरैदेखि उखेलेर फाल्नुस्, तीन करोड नेपाली तपाईको साथमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News