६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताएका छन् । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहि तको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर बढेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले कोभिडका पुराना अ’सरबाट उठ्ने प्रयत्नमा छौं । तर नयाँ भेरियन्टको चर्चाले डर बढेको छ ।’प्रधानमन्त्री देउवा    ले कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने बताए ।’

‘कोरोना महा’मारी’लाई परास्त गर्न सबैजना एकजुट हुनुपर्ने भन्दै उनले निःशुल्क खोप दिन सरकारले सबै प्रयास गर्ने बताए ।’

यो पनि,,ओली समूहले युथ फोर्स बनाएपछि माधव समूहले पीभी ब्युताउने

६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट युवा संघ नेपालले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युताउने भएको छ । एमालेको   आठौं महाधिवेशनबाट पीभी विघटन गरेको थियो ।

तर अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि माधव समूहले पीभी ब्युताउने भएको छ । युवा संघका उपमहासचिव सञ्जीप राईले सामाजिक क्षेत्रमा काम गर्न पीभी आवश्यक परेको बताए ।

पीभीको घोषणा बिहीबार माधव नेपालले घोषणा गर्ने कार्यक्रम तय भएको छ ।यसअघि माधव समूहकै अखि लले पनि तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको थियो ।

एमालेभित्र विवाद बढ्दै गएका बेला दुवै समूहले युवा परिचालन हुने संगठन ब्युताउने गरेको छ ।

यो पनि,,प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहि`स्कार !

एमाले नेता प्रभु साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको छ ।  महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरे को भनेर    आलो`चना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घो`षणा गरेपछि यसबारे ह`ल्लीख`ल्ली भएको हो ।

मंगलबार भक्तपुरमा साहले आईटी आर्मी घो`षणा गरि रहेका बेला ललितपुरस्थित च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । आईटी आर्मी घो`षणा गर्न लागेकोबारे एमाले बैठकमा सहभागी नेताहरुबीच सोधखोज नै भएको थियो ।

यो पनि,, आईटी आर्मी घो,षणा गर्दै टोपबहादुरले भने – अदालतले प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गर्‍यो कतिपयले साहले घोष,णा गरेको ‘आईटी आर्मी’ ले के गर्ने हो ?

यसको सङ्गठन कस्तो हुने हो भन्दै चासोपूर्वक सोधखोज गरेको बैठकमा सहभागी एक नेताले बताए । त्यसो त माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साहले आईटी आर्मी घोषणा एमाले नेताहरूलाई जानकारी गराएरै गरेको बुझिएको छ ।

आईटी आर्मी घो`षणा गर्दा पनि उनले एमालेका नेता हरूलाई निम्तो समेत दिएका थिए । तर, साहको निम्तो लाई नेताहरूले महत्त्व दिएको भने देखिएन । साह   ले प्रवक्ता प्रदीप ज्ञवालीदेखि साइबर सेना सञ्चालन गरेका महेश बस्नेत समेतलाई निम्तो दिए पनि कार्यक्रममा कोही सहभागी भएको देखिएन ।

साहले आईटी आर्मी घो´षणा गर्दा पूर्व माओवादी नेता   हरू टोपबहादुर रायमाझी, लेखराज भट्ट सुमन प्याकुरेल लगायतका नेताहरू भने सहभागी भएका थिए । रातोपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News