गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरमा वन क्षेत्र अति´क्र`मण गरी लगाइएको मकै खेतीमा डोजर लगाएर नष्ट गरिएको छ। मालिका-७ घमिरको सिलादी   मा डेढ दसकभन्दा पहिलेदेखि बस्दै आएका सुकु,म्बासी परिवारले लगाएको मकै खेतीमा डोजर चलाइएको हो।

सिलादीमा दलित समुदायका १२ परिवार विगत १७ वर्षदेखि सुकुम्बासीको रूपमा बसोबास गर्दै आएका छ   न्।त्यहाँ बसोबास गरेका ९ परिवारले वन क्षेत्र भित्र पर्ने सिलादी चौरमा मकै लगाएको थिए। वन क्षेत्रभित्र लगा एको मकै फल्ने समयमा डिभिजन वन कार्यालय गुल्मीले डोजर चलाएको हो।

डिभिजन वन कार्यालय तम्घासका सहायक वन अधिकृत रामकुमार चौधरीले सुकुम्बासी बस्ती वन क्षेत्रभित्र परेको र हरेक वर्ष विभिन्न बहानामा अतिक्र,मण बढिरहेकाले डोजर लगाएर मकै खेती न`ष्ट गरिएको बताए।

डिभिजन वन कार्यालयले खाली रहेको वन क्षेत्रमा वृक्षरोपण गर्ने तयारी गर्दा स्थानीयले अतिक्र`मण गरी खेती गर्न सुरू गरिसकेकोले अ`तिक्र`मण हटाउन मकै खेती नष्ट गर्नुपरेको चौधरीले बताए।

यसअघि पनि वन क्षेत्र अ,तिक्र,मण गरी घर-टहरा निर्माण गरिसकेपनि स्थानीयसँगको सहमतिमा हटा`इएको उनले जानकारी दिए। १२ द`लि`त परिवार ब`सो`बास गर्दै आएको घर टहरा नभ,त्का,उने र खेती गरिएको क्षेत्रको अ`तिक्र`मण भने हटाउने सहमति भएको उनले बताए।

स्थानीयले लगाएको मकै खेती हटाएर कार्यालयले वृ`क्षारोपणका लागि स्थान तयार गर्ने सहमति भएको छ। डिभिजन वन कार्यालयले सो स्थानमा जिल्लाकै ठूलो नर्सरी बनाउने योजना अघि सारेको छ।

वन कार्यालयले वनक्षेत्रमा रहेको बस्तीलाई अ`न्य`त्र स्थानान्तरण गरी उक्त स्थानमा हाइटेक नर्सरी बनाउने योजना बनाएको हो। मकै खेती हटाइ`एको क्षेत्रमा पनि फलफूल तथा विभिन्न वनस्पतीका ३५ हजार बिरुवाहरू उत्पादन गरिने सहायक वन चौधरीले बताए।

अहिले त्यहाँ मदाने मालिका सब-डिभिजन कार्यालयले नर्सरी स्थापना गरिसकेको छ। नर्सरीमा फलफूल, डाले घाँस र छिटो आम्दानी दिने खालका फलफूल तथा वनस्पति उत्पादन हुँदै आएका छन्।

गाउँपालिका अध्यक्ष रितबहादुर थापाले वनक्षेत्रमा रहेको द`लित बस्तीलाई अ`न्य`त्र स्थानान्तरण गर्ने तयारी गरिएको र वनक्षेत्रमा थप अ`तिक्र`मण हुन नदिन मकै खेती समेत न`ष्ट गर्नुपरेको बताए।

गाउँपालिकाले अघिल्लो वर्ष नै बस्तीलाई अन्य´न्त्र स्थानान्तरण गर्न खोजे पनि उपयु`क्त जग्गा पहिचान हुन नसक्दा ढिलाई भएको बताए। गाउँपालिकाभित्र आधा

दर्ज´न बढी स्थानमा बस्ती स्थानान्तरणको स`म्भा`वना देखिए पनि कुन स्थान बढी उपयुक्त हुन्छ भन्ने तय गरिएपछि ए`कीकृ`त बस्ती बनाएर स्थानान्तरण गरिने उनको भनाइ छ। सेतोपाटि बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News