६ साउन, काठमाडौं । नेकपा एमाले का अध्यक्ष “केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार ‘नेपाल लाई’ दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताए का छन् । “तर नेता नेपालले बहुमत नभएको कमिटी मा जान्नँ भने “पछि सहमति नभएको उनले बताए।पार्टी केन्द्रीय कमिटीको बुध

बार बसेको बैठक लाई “सम्बोधन गरेका ओलीले अबपार्टी एकता का लागि आफू ह,दैसम्म ल”चिलो रहेको बताए।उन ले ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ उनले भने १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिब,द्ध छु ।पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्था

बाट क्रियाशील हुने समते उनले बताए ।नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अ”ध्यक्ष बनाउनु पर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरु लाई अब त्यसका लागि तयार छु भनेको उनले सुनाए ।‘मैले भनेको छु, पार्टी एकता ब”चाउन माधव नेपाल आउँछन् भने दोस्रो” अध्यक्ष

दिन तयार छु’ ओलीले भने, यतिभन्दा पनि एकता प्रतिभने इच्छा देखाइएको छैन,अनेक बाहना खोजिएको छओलीले अघि भने  ‘केन्द्रीय कमिटीमा बहुम त चाहियो भनिरहे ‘का छन् । हामीलाई पार्टी बाट निकाल्न ?उनले केन्द्रीय कमिटी मा बहुमत दिनुपर्ने माग मान्न तयार नभएको कुुुरा प्रष्ट पारे अनलाइन खबर।

यो पनि समचार पूर्वमन्त्री सरिता गिरीले लहान नगर पालि का को मेयर पदमा चुनाव लड्ने घोष”णा गरेकी छन्लहान का जनता मेयरबाटै पीडित भएको आ’रोप लगाउँदै उनले फेसबुक मार्फत् मेयरमा लड्ने घोषणा गरेकी हुन्तत्कालीन समाज वादी पार्टी की नेतृ ‘गिरीले का ला पा नी “सहितको

नेपाल को नक्शाको विरोध गरेपछि उनलाई पार्टीले सांसद पदबाट हटाएको थियो ।उनी बाबुराम भट्टराई​ नेतृत्वको सर कारमा श्रममन्त्री थिइन् ।प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरी ‘अब आउने स्थानीय तहको निर्वाचन मा मेयर पदमा उम्मे’दवारी दिने घोषणा गरेकी छन्। गिरीले

आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने “बताएकी हुन् । सामाजिक सञ्जाल फेसबुक मा स्टाटस लेख्दै उनले भनेकी छन्,‘म लहान नगरपालिका को मेयर पदका लागि चुनाव लडने घो”षणा गर्दछु ।’लहान नगरपालिकाका जनता मेयर मुनी साहको अधिनायकवादी

चरित्र बाट पी’डित रहेको भन्दै उनले फेसबुक मा लेखेकी छन्, ‘अब ६ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्नेछु उनले आफूसँग सहयोग सम्पर्कका लागि अपील समे’त गरे की छन्। स्थानीय स्तरमा लोकतन्त्र,समय सुहाउँदो विकास नीति र पारदर्शिता नभए सबैको विकास हुन नसक्ने उनले

बताएकी छन् तत्कालीन समाजवादी पार्टीबाट समानु पाति क सांसद रहेकी गिरीलाई नयाँ नक्सा लाई निशान छा’पमा स”मावेश गर्ने” गरी गरिएको संविधान संशोधन प्रस्ताव मा मत दान गर्ने क्रममा पार्टीको ह्वीप मानेकी थिइनन् । ह्वीप नमाने पछि पार्टी को निर्णय अनुसार २५ असार २०७७ मा संघीय संसद सचिवालयले उनलाई प्रतिनिधि ‘सभा सदस्य बाट पदमुक्त गरेको थियो । गिरीलाई पार्टीको सदस्य बाट समेत हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News