काठमाण्डौं। अहिले  सामाजिक  संजाल मा ” भाइरल  बैवाहिक  जोडी संकल्प – विकल्प  र  काब्या – दिव्या चर्चामा छन । चर्चा हुनुको कारण यि दुवै जुम्ल्लाहा हुन र दुवै को विवाह एउटै घरमा जुम्लाहा दाजु भाई र जुम्लाहा दिदिवहिनी हरु विच भएको हो।भन्छन हामी एकदम धेरै

खुशी  छौ  एउटै  घरमा विवाह गर्न पाउदा सायद यस्तो विरलै देख्न पाइन्छ होला ।भनिन्छ मन्छेको  जोडी  माथी  बाटै  वनेर  आएको  हुन्छ । साच्चै नै यि दुई दाजु भाई र दिदिवहिनी ज्वोलन्त उदाहरण मान्न सकिन्छ ।उनिहरु हुवह उस्तै देखिन्छन।एक आपसमा कहिले काही झुकिनु हुन्न भन्ने प्रश्नमा उनिहरु भन्छन त्यस्तोत हुदैन तर हल्का कहिले काही संकोच चाही हुन्छ ।

यो पनि  नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता धन राज गुरुङ ले सरकारले नेतालाई भन्दा गरिब जनतालाई निःशुल्क उपचार गर्नमा जोड दिनुपर्ने बताए । ३९औँ बिपी स्मृति दिवसको अवसरमा बिपी अध्ययन प्रति”ष्ठान केन्द्र” बाग्लुङले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम मा बोल्दै

नेता गुरु ङले अहिलेको परिस्थितिमा सरकारले जनताको स्वास्थ्य प्रति चासो राख्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने निर्णय प्रति ल”क्षित गर्दै गुरुङले ले विशिष्ट व्यक्तिहरूको उपचारको नाममा भने राज्यकोषको

रकम दु’रुपयोग गर्न नहुने बताए ।उनले विशिष्ट व्यक्तिहरू को उपचारका नाममा केन्द्र, प्रदेश र स्थानीय तह कसै”ले पनि पहुँचको आधारमा सरकारी रकमलाई दुरुपयोग नगर्न सुझाबसमेत दिएका थिए ।गुरुङले विदेश “मा उपचार रत गराएका कुनै पनि व्यक्तिलाई राज्यकोषको रकम खर्च गर्न नहुने बताए ।

अहिले बनेको सरकारले पूरक बजेट ल्याएर सात सय ५३ वटै स्थानीय तहमा स्वा’स्थ्य उपचार कोषको व्यवस्थापन गरी जनताको पक्षमा काम गर्नुपर्ने बताए‘सरकारले पहिलो प्राथमिकता को’रोना म’हा’मा’री’ वि’रु’द्धनै राखेको छ त्यो एकदमै उपयुक्त छ,’ नेता गुरुङले भने, ‘प्रधानमन्त्रीका तीन वटै प्राथमिकता जनताका लागि खोप नै हुन्,त्यो कामलाई

सरकारले पहिलो प्राथमिकता दिनुपर्दछ,जनताको निशुल्क उपचारका लागि सरकारले उचित कोषको व्यवस्थापन गरे मा जनतालाई सरका”र हाम्रो पक्ष  मा छ भन्ने हुने’ थियो ।कांग्रेस को “सरकार जनताले “चाहेर आएको र जिम्मेवारी पनि बढी भएको हुँदा जनता कै “पक्षमा काम ‘गर्न जरुरी

रहेको बताए ।सरकारले सबै क्षेत्रलाई समेटेर काम गर्नुपर्ने र भ्र’ष्ट’चा’ रको अन्त्यका लागि लाग्नुपर्ने उनको भ”नाइ थियो । नयाँ पत्रिका बाट साभार गरिएको यो समचार मा तपाईको प्रतिक्रिया भए सल्लाह सुझाव दिन नभुल्नु होला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News