काठमाडौं, ७ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी “लाई थप ‘एकता बद्ध गरि सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्य मा दृ”ढतापूर्वक अघि ब”ढाउनु पर्नेमा उनले जोड “दिएका छन् । यसो गर्दा नै कमरेड पुष्पलाल प्रतिको सच्चा सम्मान

पनि हुने खनालको भनाई छ ।आज ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।”झल नाथ खनाल यति वेला उपचारार्थ नयाँ दिल्लीमा छन् उनलेसामा जिक सञ्जालमार्फत लेखेका छन्-आज २०७८ साउन ०७ गते, ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा म नेपाल

क”म्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल प्रति उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छु ।साथै, कम्यु निष्ट आन्दोलन लाई आजको यो उचा”इमा ल्याई पुर्याउन” जीवन आहुति गर्ने सम्पूर्ण महान्सहिदहरुप्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु कुनै पनि समाज वा राष्ट्रलेआफ्नो

अस्तित्व र विकासको प्रक्रियामा नयाँ व्यक्तित्व रविभूतिहरु लाई जन्माउने गर्छ” । उनीहरुको मार्गदर्शन र अगु’वाई मा सिंगो “समाज वा राष्ट्र प्रभावित हुने गर्छ र आफ्नो विकास क्रममा नयाँ दिशा, चरण र श्रृंखलाहरु प्राप्त गर्ने गर्छ । यही ऐ’तिहासिक प्राकृतिक विकास प्रक्रिया को रुपमा “नेपाली

कम्यूनिष्ट आन्दोलन का जन्मदाता, प्रणेता साथै संवाहक कमरेड पुष्पलाल हुनुहुन्छ । क. पुष्पलाल कै मार्गदर्शनबाट अघि बढेर आज हामीले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेका छौं,र योो देशको संविधान निर्माण गरेका छौं यी सबै नेपाली कम्युनिष्ट आन्दोलनले ७२ बर्ष पार गर्ने क्रममाहामि

ले प्राप्त गरेका असाधारण उपलव्धीहरु हुन् । यी उपलब्धी हरु सगँसगै हाम्रा सामु ठुलठुला चुनौतिहरु पनि खडा भए का छन् । यी चुनौतिहरु सँग जु”ध्न पनि अब हा”म्रो पार्टी” नेकपा एमाले लाई सही नीति, विधि र सहि पद्धतिमा अघि बढाउनुको विकल्प छैन । साथै पार्टीलाई थप एकता ‘बद्ध

गरि सुदृढ र थप मजबुत बनाउदै समाजवाद को लक्ष्य “मा दृढतापूर्वक अघि बढ्नुनै क. पुष्पलाल’ प्रतिको पनि सच्चा सम्मान पनि हो धन्यवाद झलनाथ खनाल यति बेला दिल्लि मा उपचाररथ छन।लामो समय देखि उपचार गरिर हे”का ” ले अस्पतालको बेड बाट नै यो लेखेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News