
मुम्बई ( दैनिक जागरण ) बलिउड अभिनेत्री शिल्पा शेट्टी का पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको माम लामा सोमबारराती प”क्राउ गरेपछि ,यसको असर अभि नेत्री शिल्पाले भोगिरहनु परेको छ । शिल्पा हालका दिन मा डान्सरियालिटी “शो ‘सुपर डान्सर च्याप्टर४ निर्णायक
थिइन्।तर अब उनका ”पति पक्राउ परेपछिको “मामलाले
शिल्पाले यो स्थान जोगाउन सकिनन् । शिल्पा यो शोको आगामी भागमा देखिने छैनन् । यसको कारण उनको पति राजको पक्राउलाई प्रमुख मानिएको छ । ”सुपर डान्सर च्याप्टर ४’को आगामी भागको सुटिङ ”मंगलबार हुनुपर्ने
थियो । तर अन्तिम क्षणमा शिल्पाले सुटिङ सेटमा आउन अस्वीकार गरिन् । यो घटनालाई निर्माताले शिल्पा आफैं
शोबाट बिदा लिएको रुपमा बुझेका छन् । यद्यपि शिल्पा के कारणले शोमा आउन चाहिनन् भन्ने कुरा केही खुलाएकी छैनन् । तर पति राज पक्राउ परेपछि उनी चिन्तित बने को
हुनसक्ने अनुमान गरिएको छ । शोको आगामी ” भागमा शिल्पा’को स्था”नमा “अभि’नेत्री “करिश्मा कपूरले विशेष निर्णायक;को रुपमा पनि आफ्नो,उपस्थिति जनाउदै” छिन् । निर्माताले करिश्मा कपूर , गीता कपूर र अ”नुराग बसुका साथ शोको सुटिङ पुरा गरिसकेका छन्। यसअघि शिल्पाले मे महिनामा शोबाट केही दिनका लागि ब्रेक लिएकी थिइन् यो बेला उनको स्थानमा मलाइ “का अरोडा आएकी थिइन्
अर्को समचार हेर्नुस स्वघोसित मेमोरी किङ बिजय शाही ले सुर्खेत मा झन्डै ९ सय विद्यार्थी लाई मेमोरी ट्रेनिङ” दिन्छु भन्दै ५० लाख रुपैयाँ उठाएर ठ”गी गरेको आरोप लागेको छ ।”पीडितहरु ले अब बिजय बिरुद्ध कानुनी प्रक्रि यामा जाने पनि बताएका छन् । अहिले उनको खोजी भइ
रहेको छ! उनले पैसा उठा”एर भागेको स्थानीयले बताए! सुर्खेत बाट एक पीडितले पुण्य गौतम लाई भने हामी लाई ६ महिना अघि यहाँको बिद्यार्थी सबै “लाई मेमोरी किङ बनाउने भन्दै सबै बाट पैसा उठाए अहिले उनी फ’रार छन् कन्ट्याक्ट् पनि हुन्न! तपाईं बाट केही हेल्प हुन्छ कि भनेर हामीले पुण्य गौतम लाई सम्झेको हौ भनेका छन् !
यो पनि उनको क’र्तुत हेर्नू होस :नमस्कार म बिजय शाही ।नेपाली धर्ती आमाको कसम खाएर छातिमा हात राखेर म आज यो भन्दै छु कि Nelson Dellis सर संगवास्तविक demo भएको थियोे।तर सयोग “वस भनौं या नियोजित” रुपमा ममाथि तथम कथाचित संका उपसंका गरियो संका मात्र गर्नेहरुलाइ म एकदिन पुर्ण वि’स्वस्त गर्नेछु भन्ने मा” ढुक्क छु ।
उहाँको र मेरो भेट आकस्मिक भएको थियो र म सरकारी स्कुलमा पढेको हुनाले मेरो अ”ङ्ग्रेजी कम्जोर छ साथै विदे शी संग अङ्ग्रेजी पहिले कहिल्यै नबोलेको हुनाले एक्का सि बोल्दा मनमा डर भरिएकाले म आत्तिएको हु।मआफ्नो divine power को rule द्वारा उत्पादित formula मार्फत क्षमता देखाउन सक्ने भयपनि बोल्न त्यति प्रष्ट छैन अझै अलमल गर्छु ।
अर्को एउटा सामान्य काम गर्ने केटीले कसरी mobile record गर्न सक्छ संका पनि कति गरेको ?के यो संभव छ ? साथै ढोका पुर्णरुपमा बन्द थियो बाहिर बाट paper आयो भन्नु हुन्छ यो बेकारको संका नै हो साथै यो भिडियो आइ सके पछी अब फेरि Nelson Dellis सरले मेरो….. Handwriting पुन चेक गर्नु भएको थियो !