काठमाडौं, ८ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शि’तल नि’वास पुगेका छन् । प्र’धानमन्त्रीबाट हटे पछि ओ”लीले पहिलोपटक आज राष्ट्रपति भण्डारी”सँग भेटवार्ता “गरेका हुन् । उनहरुबीच अहिले भेटवार्ता जारी छ पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राष्ट्रपतिमाथि महाभियोग

लगाउने दुस्प्रयास भैरहेको भन्दै त्यस्तोसपना नदेख्नप्रधान मन्त्री शेरबहादुर देउवा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका थिए  उनले प्रधान मन्त्री देउवा र दाहालले राष्ट्रपतिमाथि महाभियोग लगाउने बारे छलफल गरेको सूचना पाएको भन्दै बैठकमा त्यसबारे मा यस्तो टिप्पणी गरेका थिए ।

यो पनि समचार काठमाण्डौं। वरमा लामै नयाँ वेहुला र” वेहुली नाचेको भिडि यो अहिले सामाजीक संजालमा भाइ रल भइरहेको छ।जुन भिडीयोमा दुलाह  र  दुलही  नाचेके  देख्न  सकिन्छ ।हाम्रो समाजमा दुलही पहिरनमा आफ्नै विवाह”मा खुलेर डान्स’ गरेको निकै कममात्र पाइन्छ।अझ दुलही त विरलै भेटिन्छ।

आजकाल यसको ट्रेन्ड जस्तै नै चलिरहेको छ।कि वेहुला बेहुली ननाचेको विहे  पनि के विहे “साथी भाई ले नचाई छाड्छन । यस अधिपनि निकै भिडियो हरु भाइरल भएका थिए एकपटक टिकटकमा नरोउआमा म फर्केर आइहाल्छु नि भन्दै रुदै गरेको  भिडीयो  टिकटक  बाट  भाइरल  भए

को  थियो । त्यसपछि भाइरल हुनकैलागी भएपनि केहि नयाँ  गर्नुपर्छ भन्ने मनस्थिती भएरै होला आजकाल विवाह वेहुली वेहुला डान्स भिडीयो यत्र तत्र भेटिन्छ।

यो पनि मुम्बई ( दैनिक जागरण ) बलिउड  अभिनेत्री  शिल्पा शेट्टीका  पति  राज  कुन्द्रालाई अश्लील  फिल्म  बनाएको मामलामा सोमबारराती  प”क्राउ  गरेपछि यस को  असर अभिनेत्री शिल्पाले भोगिरहनु परेको छ ।शिल्पा  हालका दिनमा डान्सरियालिटीशो ‘सुपर डान्सर च्याप्टर४

निर्णायक थिइन्।तर अब उनका ”पति पक्राउ परेपछिको मामलाले शिल्पाले यो स्थान जोगाउन  सकिनन् । शिल्पा  यो  शोको आगामी भागमा देखिने छैनन् । यसको कारण उनको पति राजको  पक्राउलाई  प्रमुख  मानिएको छ सुपर डान्सर च्याप्टर ४’को आगामी भागको सुटिङ ”मंगलबार

हुनुपर्ने थियो । तर अन्तिम क्षणमा शिल्पाले सुटिङ सेटमा आउन अस्वीकार गरिन् । यो घटनालाई निर्माताले शिल्पा आफैं शोबाटबिदा लिएको रुपमा बुझेका छन् यद्यपिशिल्पा के कारणले शोमा आउन चाहिनन् भन्ने कुरा केही खुलाए की छैनन् । तर पति राज पक्राउ परेपछि उनी चिन्तित बने

को”हुनसक्ने अनुमान गरिएको छ । शोको आगामी ” भाग मा शिल्पा’को स्थानमा अभि’नेत्री करिश्मा कपूरले विशेष निर्णायक;को रुपमा आफ्नो, उपस्थिति जनाउदै” छिन् । निर्माताले करिश्मा कपूर , गीता कपूर र अनुराग बसुका साथ शोको सुटिङ पुरा गरिसकेका छन्। यसअघि शिल्पाले मे महिनामा शोबाट केही दिनका लागि ब्रेक लिएकी थिइन् । यो बेला उनको स्थानमा मलाइका अरोडा आएकी थिइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News