काठमाण्डौ।एमाले नेता भीम रावलले प्र”तिनिधि सभा ‘सदस्य पदबाट दिएको राजीना मा फिर्ता लिएका” छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी

सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिए को रावलले बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका

शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजी नामा दिएको बताएका थिए ।रा’वलले राजीना “मा बा रेको जानकारी सभामुखलाई समेत जानकारी गराइसकेका थिए । तर राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई

आग्रह गर्दै आएका थिए ।एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यस बारे आग्रह गरेका थिए ।

यो पनि काठमाडौं, ८ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डा!रीलाई भेट्न शितल निवास पुगेका छन् ।प्रधा”नमन्त्री “बाट हटे'”पछि ओलि ले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेट’वार्ता गरेका हुन् । उनहरुबीच अहिले भेटवार्ता जारी छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राष्ट्रपति माथि महाभियोग लगाउने दुस्प्रयास भैरहेको भन्दै त्यस्तो सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओ वादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लाई चेतावनी” दिए का थिए ।

उनले प्रधानमन्त्री देउवा र दाहालले राष्ट्रपति माथि महा भियोग लगाउनेबारे छलफल गरेको सूचना पाएको भन्दै बैठकमा त्यसबारेमा यस्तो टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News