काठमाण्डौ।अभिनेत्री प्रियंका “का’र्की पछिल्लो समय” चर्चामा छिन् । टाइमलाइन मा उनका तस्विर च”र्चाको केन्द्रमा छन् ।पूर्वप्रधानमन्त्री देखि सर्वसाधारणले उनको बेबी–बम्प तस्विरमाथि आफ्नै दृष्टिकोण पेश गरिरहेका छन् । कतिपयले गर्भावस्था लाई “सेलिव्रेस’न गर्न पाउनु

उनको निजी अधिकार र स्वतन्त्रता भको बताइरहेका छन् भने कतिपयले उनलाई उत्ताउली भएको भन्दै आलोचना गरिरहेका छन् ।प्रियंकाको बेबी-बम्पवाला तस्विर माथि” सामाजि”क संजालमा भैरहेको बहसमा पूर्वप्रधान “मन्त्री बाबुराम भट्टराई पनि जोडिएका छन् ।जनता समाजवादी

पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले प्रियंकाको कामको प्रशंसा गरेका छन् ।उनी लेख्छन्, ‘यति गर्न यो यो खानैपर्छ । १) महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वै”ज्ञानिक/उन्नत चेतना (गूगल सर्च गरौं) । २) युगौदेखिको पि”तृसत्तात्मक/

स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३) ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !आमा बन्दै दुई नायिका : ऋचालाई ताली प्रियंकालाई गालीअभिनेत्रीद्वय प्रियंका कार्की ऋचा शर्मा आमा बन्ने तयारीमा छन् प्रियंका ले सामाजिक सञ्जालमा आफू गर्भवती भएको जानकारी

दिएको साता दिन नपुग्दै ऋचाले पनिआफू आमा बन्न लागे को खबर सार्वजनिक गरेकी थिइन् ।”फरक के थियो भने प्रियंका ले आफ्नो ठुलो पेट देखाउँदै उक्त पेटमा अभिनेता पति आयुष्मान् देशराज जोशीले चुम्बन गरेको तस्बिरपोस्ट गरिन् ।तर ऋचाले भने आमा लाई “सम्झँदै एक बिरुवा मा

पति दीपेक्ष विक्रमराणासँग मिलेर पानी हाल्दै गरेकोतस्बिर पोस्ट गरिन् ।यी दुवै अभिनेत्रीहरू आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ ।अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् । विवाह अघि आफ्ना साथीहरू सँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले

प्रायोजन गरेको थियो ।उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर “राख्दा सकारात्मक र नकारात्म”क दुवै प्रतिक्रिया आए । उनको तस्बिर मा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो भनेर सोधे त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेको माचिन्ता

व्यक्त गरे । सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ “नबनाउनु है’ भन्दै सुझाव” दिए ।जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा भट्टराईले प्रियंकाको कामको प्रशंसा गरेका छन् । गोर्खाली खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News