
पछिल्लो समय सामाजिक सन्जालमा मेमोरी किङ भनेर भा”इ’रल भएका बिजय शाही र पुन्य गौतम बिच रिपोर्टस क्लब भित्रै झन्डै हात हा’ला’हल। बिजय शाहिले जुन सुकै भाषाको किताब १५/२ ० मिनेटमा पढे र सक्छन भन्दै उनको अदभूत क्षमताको प्रशंसा गरि रअहिले भने उनी झुट हो भन्ने हल्ला सुन्न सकिन्छ ।
शाही झु’टो हुन भन्ने एक अमेरिकन पत्रकार सँग दिएको अन्तरबार्ता बाट पनि प्र ष्ट बुज्न सकिन्छन्न। अझ उनले सम्पुर्ण नेपालिलाइ फर्मुला सिकाउछु भन्ने वाचा समेत गरेका थिए। उनले त्यो वाचान पूरा गर्न नपाउदै शाही झुटो हो भन्ने विभिन्न आ’लो’चनाहरु भइरहेको पाइन्छ टिक टक देखि लिएर युट्युब सम्म। तलको भिडियो पूरा हेर्नुहोस्!
यो पनि,, एमाले अध्यक्ष ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको आरोप क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले लगाएका छन् । ‘मभन्दा बाहेक दुनियाँमा कोही छैन भन्ने देखियो । पानीजहाज , रेलका कुरा गर्नुभयो । तर उहाँको कार्यशैली भने इगो र पद प्रतिष्ठामै अड्किएको देखियो । त्यही बुद्धिले आउँछ रेल ?’ वैद्यले प्रश्न गरे ।
नेपालमा संसद्वादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारला ई अँगाल्ने दुई थरीकान कम्युनिस्ट देखिएको उनले बताए केही साथीहरूले संसद् र सरकारला ई नै अन्तिम लक्ष्य ठान्नु भएको छ । उहाँहरू जनवादी क्रान्ति भइसक्यो भन्नुहुन्छ , त्यस्तो भएको भ ए त जनजीविकामा देखिनु पर्योनी अर्को, मार्क्सवाद र माओवादलाई अँगाल्ने क्रान्ति कारी साथीहरू हुनुहुन्छ ।
जेसुकै भएपनि देशमा धेरै कम्युनिस्ट पार्टी भएको सुहाएन । संसद्वादी धारका कम्युनिस्टहरू मिल्नुस् र सरकारमा जानुस् । हामी क्रान्तिकारी धारका कम्युनिस्टहरू पनि मिल्छौँ र सडकमा रहन्छौँ,’ उनले भने,‘तर सरकारमा गएर संसद्वादी धारका कम्युनिस्ट हरुले क्रान्तिकारीमाथि दमन नगर्नुस् । हिजो डब ल नेकपाले विप्लवमाथि दमन गरेको सुहाए को थिएन । ब रु हामी दुईथरीबीच जनजीविकाका विषयमा तालमेल गरौँ ।