चितवन । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सु’जिता भण्डारीको मृ’त्यु प्रकरणमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ ।बेपत्ता भएको १० दिनपछि मृ’त भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने) सचिन भनिने सुकदेव भण्डारीलाई प’ क्राउ गरेको हो ।

उनलाई प्रहरीले काठमाडौंबाट प’क्राउ परेको प्रहरीले जनाएको छ ।झापाको झापा गाउँपालिका- ६ शरणमति घर भएका २३ वर्षीय सचिन र सुजिताबीच विवाह गर्ने सम्मको तयारी रहेको र सोही विषयमा वि”वाद भएको भएको प्रहरीले जनाएको छ ।

उनी आफ्नै ठुलाेबुबाको छोरा हुन् । असार ११ गते वेवा’ त्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृ’त भेटिएकी थिइन् ।

यो पनि,,गुल्मीमा १४ वर्षीया छोरी ग’र्भवती भएपछि आमाले कस्ले यस्तो गर्यो भनेर सोध्दा, छोरीले आफ्नै बुवालाई देखाएपछि…

काठमाडौ । बालिका आफ्नै घरमा असुरक्षित भइन् । जस ले संरक्षण गर्नु पर्ने हो उनै बुवा नै भक्षक भएर निस्किए । बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृ’द्धले आफ्नै १४ वर्षीया छोरी माथि गरेको कुकर्मले अहिले गाउँकै बेइज्जत भएको छ ।

बालिका २० हप्ता’को ग’र्भवती भएपछि विद्यालयमा त्यसवारे हल्ला चल्यो । विद्यालयले सोधिखोजी गर्दा   उनकै बुवाको कतुर्तको बारेमा खुलासा भयो । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृ’द्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक कर णी गरेको खुलेको हो

विद्यालय सम्म कुरा पुगेपछि बा”लिकाकी आमाले प्रहरीमा श्रीमान विरु’द्ध उ’जु’री दिइन् । धामी काम गर्दै आएका बुवाले छोरीलाई ध म्की दिँदै कतै त्यसवारे नभन्न भनेका थिए ।

छोरीले आफु माथि भएको घ’टनाबारे कसैलाई भन्न सकि नन् । आमाले दिएको उ’जुरी पछि बाबुलाई प्र’हरीले प’क्रा उ गरेको छ । बाग्लुङ पुगेका उनका बुवालाई प्रहरीले प क्राउ गरेको हो ।

बालिका २० हप्ताको ग’र्भवती रहेको पनि उनले बताए । ति बुवाले आफ्नो परिवारलाई समेत द’वावमा पार्दै आए को खुलेको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले परिवारलाई नै द’वावमा पारेर घ’ट’नावारे सार्वजनिक नगर्न चे’तावनी दिएको बताए

बालिकाका बुवा १६ वर्ष देखि धामी काम गर्दै आएका थिए । कक्षा ६ मा पढ्ने उनको बारेमा विद्यालयले नै यो कुरा बाहिर ल्याए पछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’नेपाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News