काठमाण्डौ।युवा शक्तिलाई एकिकृत गर्दै सुसंस्कृत राज निति मा आएका रबिन्द्र मिश्रले पनि युट्युब खोलेका छन। विविसी नेपाली सेवाको प्रमुख रहेका मिश्र हाम्रो पालामा देश बनाउने महा अभियानको साथ राजनितिमा आएका थिए।लाखौ जनताले आशाको गरेको विकेकशिल र साझा

पाटी विच एकिकरण भएर पुन अलग भएपछि भने अधि काशं युवाहरु भने दुखि भए का थिए विभिन्न मुद्धाहरु मा चर्को आ”वाज उठाउदै आएका मिश्र साझा पाटीका संयो जक हुन र उनले आज आफ्नो ट्युब च्यानल स”स्क्राईब गरिदिनु भने पछि उनका समर्थकहरु ले उक्त पोष्टमा यस्तो

प्रति”क्रियाहरु दिएका छन। उहाँको शुभ “चिन्तकहरु ले” रमाईला प्रतिक्रियाहरु दिएका छन त्यस मध्य का नविनश्रेष्ठले लेखेका छन:बल्ल लाइनमा आएछन ल बधाइ बल्ल तल्ल का’ठमाडौको नेवा ले केही भोट दिएर नेता ब’नी टोप लेको थिए अब त्यो पनि न आउने भएपछी पुरानै कामतिर

फर्केछन बधाइ छ मिस्र दाइ।विविसी नेपालीमा रहदा मिश्र दाईको उचाई सगरमाथा नै थियो तर नेपाली रा”जनिति ले धुमिल्यायो तर पनि बधाई छ।अब ट्युबर बन्नुस अर्को शुभ चिन्तकले पनि उसै गरि सदभावको साथ सुझाव दिए का” छन हरि खनालले लेखेका छन मैले नबुझेको कुरा रबिन्द्र

दाई तपाईले मानी लिउ YouTube च्यानल २-३ बर्ष पैले खोलेको भय के देश विकास हुन्थो कि सबै बेरोजगार हरु ले रोजगार पाउथे अ”थवा दुई चार हजार subscriber” बढ्नी थियो होला अरु के नै हुनि थियो अधि पछि जइले खोले पनि मिडियाको नै रहर भएको भए त्यस्त्रो उचाई थियो वि”विसीमा किन छाड्नु भयो।

रिचा बराल लेख्नु हुन्छ:देश र जनताकाे ताल न वे’तालकाे राजनिति स’ञ्चारकाे पारा, टिकटके र युटुवे जी’वन शैलि देखेर रविन्द्रजिकाे पाईला पनि यिनै यु’टुवे र टि’कटकेलाई लक्षित गरि चल्न थाले’काे हुन सक्छ ।तर हेर्नुस् रविन्द्र शर कडा भन्दा कडा निति”नियम र असल भन्दा असल काम

गर्ने प्र’वृत्ति का शा’सक र सरकारि हाे’स या प्राईभेट काम मा लगन लाएर Yes or No गर्न सक्ने भए देशले काे’ल्टाे फे’र्ला नत्र उहीँ ओलीबिध्या पारा हुन्छ ।अर्का राज “कुमार अधिकारी लेख्छन:फेसबुक र युट्यु”बबाट झिनो ना”गरीक सगं मात्रै गफ लडाउन सकीन्छ तर म’नकारी भोटका लागी

घर’दैलो सम्मै झु’टले नबु’नेको सपना चाहीन्छ तपा”ईंमा त्यो क्षमता हुदा हुदै पनि पा’र्टीका केही अस’हज निर्ण’यले गर्दा नागरीक धार तेती ब’लीयो नभएको म’हसुस गर्नु भए कै होला ! नागरीकहरुले बिकल्प ज’बर्जस्त खो”जी रहेको बेलामा ‘बलीयो जनताका चाहना अनुसारको निती बनाएर घर दैलोमा आउनुस जनता स्वा’गत गर्न आतुर छन युट्युब को ध’न्दा छाडिदिनुस दाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News