पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृ’त्युको अनु’सन्धान गरिरहेको प्रहरीले एक जनालाई प’क्रा’उ गरेको छ । प’क्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वा   रा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो ।

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आ  मा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई प’क्राउ गरिएको जानकारी दिनुभयो । गतअसार ११ गते घरबाट हराएकी सुजता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृ.तावस्थामा भेटिएकी थिइन ।

प’क्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवैबीचको प्रेम सम्बन्ध रहेको अ.नुसन्धामा खुलेको प्रहरीले जनाएको छ ।

प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रउअधिकारीले जानकारी दिनुभयोअसार ९ गते उनीहरुबीच विवाहका बिषयमा वि.वाद हुँदा सुजिताले ‘विवाह नगरे म.र्छु’

भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अ.नुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मृ.तक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ ।

सुकदेव वि.रुद्ध आ.त्मह.त्या दु.रु.त्साहन अ.भियोगमा मुलुकी अ.पराध संहिता २०७४ परिच्छेद १२ ज्या.नस म्बन्धि क.सूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कै.द र रु ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।

घटनाबारे पत्रकार सम्मेलनमा बोल्दै प्रहरी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News