रियालिटी शो द  भ्वाइस  अफ  नेपालबाट  कर्णराज  गिरी बाहिरिएका छन् । शुक्रबार  राति  भएको  अन्तिम  १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिता बाट  बाहिरिएका  हुन् ।   शुक्रबारको  प्रतियोगितामा  उनी अन्तिम  ९  को प्रवेशका लागि टीम तृष्णाबाट प्रतिस्पर्धामा थिए ।

राजधानीमा  ट्याक्सी चलाउने काम गर्ने उनले औपचारिक रुपमा संगीत नसिकेको बताउँदै  आएका  छन् ।  तर  उनी दर्शक स्रोतका मत  जित्न  सफल  भएका  थिए  ।  उनको केही दिनअघि आमाको नि’धन भएपनि प्रतिस्पर्धामै रहेका थिए । आजको प्र’स्तुतिपछि  स्वास्थ्यमा समस्या  भएपछि नतिजा घोषणा समारोहको लाइभमा उनी  भर्चुअल  माध्य मबाट जोडिएका थिए ।

यो पनि:भ्वाईस अफ नेपाल सिजन ३ बाट आउट भएपछी चर्चामा आएको एउटा नाम हो सन्जु मोक्तान । ब्याटल राउन्डबाट आउट भएकी उनी केही समय निकै चर्चामा आईन । यस्तै नकआउट राउन्डबाट आउट भएकी अर्की प्रतिस्पर्धी हुन् सुजिता योन्जन ।

सन्जुले ब्लाईन्ड अडिसनमा ‘नसुनेझै गरि मेरो कुराहरु आज फेरी’ बोलको गीत गायर चार वटै कुर्सी घुमाएर रकिङ प्रस्तुती दिएकी थिईन । टिम प्रमोदमा परेकी उनको ब्याटल राउन्डमा रबि गहतराजसंग भेट भएको थियो ।ब्लाईन्ड अडिसन, ब्याटल राउन्ड हुँदै नकाआउटमा पुगेकी अर्कि प्रतिस्पर्धी सुजिता योन्जन नकआउटबाट भैइन ।

ब्लाइन्ड अडिसनमा मनिला सोताङको ‘दुख्छ छाती,पोल्छ मुटु’ बोलको गीत गाएकी उनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा लिएका थिए । ब्याटलमा सुजिताको भेट अर्का प्रतिस्पर्धी विवेक रुचालसंग भएको थियो ।

उनको सालिनता र मिठास बोलिले अहिले सबैलाई मन्त्रमुग्ध बनाएको छ । ब्लाईण्ड र ब्याटलमा राम्रो प्रस्तुति दिएकी सुजिताले नकाआउटबाट आउट भैइन । नकआउटमा उनको भेट सुनिल थापा मगर, आर्यन तामाङ संग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News