काठमाणडौ– पूर्व”प्रधानमन्त्री डा. बाबुराम भट्टरा’ईले दिए को अभिव्यक्तिबाट हिन्दु धर्मको आस्थामा आ`घा,त पुगे को दाबी गर्दै विश्व हिन्दु महासंघले आप`त्ति जनाएको छ।
महासंघकी महासचिव अस्मीता भण्डारीले शुक्रबारविज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘जनता समाजवादी पार्टीका संघीय

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हिन्दुधर्मा वलम्बीॐकार परिवारको आस्था र विश्‍’वासप्रति प्रहार गर्दै सामाजिक सञ्‍जाल ट्विटरमार्फत गरेको अ”भिव्यक्तिप्रति हाम्रो गम्भीर ध्या”नाकर्षण भएको छ।’डा. भट्टराईलाई अब कानुनी दायरामा ल्याई कारबाही गर्नलाई समेत महासंघले

सरकारसँग माग गरेको छ। विज्ञप्ति मा भनिएको छ,‘हाम्रो’ धार्मिक आस्था र विश्वासमा कु”ठारा घात “गर्दै अ”पमान जनक अभिव्यक्ति दिने डा. बाबुराम भट्टराईलाई यथाशीघ्र का`नुनी दायरामा ल्याई का`र`बाही गर्नका लागि नेपाल सरकार तथा” सम्बन्धित निकाय स”मक्ष माग जोड गर्दछौं

यही साउन ६ गते डा. भट्टराईले भारतको उत्तर प्रदेश का’ मुख्य मन्त्री यो”गी आ’दित्यनाथले गंगा नदीमा दूध”धारा” अर्पण गर्दै गरेको तस्बिरबारे आफ्नो धारणा राखेका थिए। नेपाल खबर बाट

यो पनि पढ्नुस् चितवन ।चितवनस्थित राप्ती नगरपा लिका ३ की सुजिता भण्डारीले दाँजुसँग वि”वाह गर्न नपा’एपछि जंगलमा गएर आ’त्म ह त्या गरेको पा इएको छ । जिल्ला प्र’हरी कार्यलय चितवनले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गर्दैचितवन सु’जिता प्रकरणमा आफ्नै ठुलो’बावुको छो’रासँग प्रेम “मा

“रहेको जान”कारी दियो ।सुजिताले आफ्नै ठू’लोबुवा ‘को छोरा झापाको झापा गाउँपालि का ६ श’रणमति का “२३ ‘वर्षीय सचिन भन्ने सुकदेव भण्डारी सँग प्रे”म गर्ने “गरेको प्रहरीले त’थ्य फे’ला पारेको थियो ।सुजिताले सुक देवलाई विवाह प्रस्ता”व राखेको र सुक’देवले अ’स्वीकार गरे पछि

‘जं”गलमा पुगेर आ’ त्मा ह’त्या गरेको। प्र’हरीले निषकर्ष निकाले को छ । सुजिता र सुकदेव लामो समयदेखि प्रेम सम्बन्ध मा रहेको समेत तथ्य फे’ला पारेको प्रहरी ‘नावय उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।वि’वाद पछि आ त्म ह त्या: सुजिताले गत असारको ९ गते सुकदेव सँग

विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुई जनाबीच वि’वाद भएको थियो । “सुजिताले वि’वाह ‘नगरे मर्ने धम्की दिए”की थिइन् । सुकदेव ले ‘जे गर्छस् गर” भने पछि दुई ज’नाबीच सम्पर्क नभएको प्रहरी अ’नुसन्धान मा दे’खिएको छ ।उनीहरु बीच वि’वाह पछि ‘सके सम्म विदेश

जाने,सम्भव नभए एकआपसमा पनि अप’हरण को बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना हरु बनाए को अ’नुसन्धान बाट पनि खुलेको छ सुकदेव “लाई काठमाण्डौ बाट प’क्राउ गरी जिल्ला प्रहरी कार्यालय “चित वनले अ’नुसन्धान अघि बढाएको जिल्ला प्रहरी का’र्यालय

चितवनका प्रमु’ख एसपी ओमप्रकाश अधिकारीले बताए । सुजितासँग खिचेको फोटो सुकदेवले डि’लिट गरेका थिए ।
प्रहरीले मोबाइलबाट सबै फो’टो रि’कभर गरेर झिकेको छ सुकदेव र सु’जिता काठमाडौंमा एकै “साथ बस्ने यो’जना” ब’नाएको डीएसपी रानाले बताए। “दिदी को घर “गएकी”

सुजिता ले सुकदेव लाई काठमाडौंमा तुरुन्त कोठा खोज्न द”बाब समेत दिइएकी पाइन्छ ।गत असार २० गते ब्रह्मा स्थान सामुदायिक वनको भीरमा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् आ त्म ह त्या दुरु’त्साहन मु’द्धा दर्ता सुजिता

की आमा अम्विका भण्डारीले सुकदेव बि’रुद्ध आ त्म हत्या दु’रुत्साह’नको जा’हेरी दिएकी छिन् र” ।सूरुमा परिवार ले हत्याको आशंका गरेर जाहेरी दिएका थिए ।अहिले “घटना को विषयमा थाहा पाएपछि सुकदेवको बि”रुद्ध मा जाहेरी दिएको प्रहरीले जा’नकारी गराएको थियो चितवन प्रहरीले

जिल्ला अदाल’तबाट ७ दिन म्याद थप गरेर अनु’सन्धान गरेर अगाडि बढाइएको छ ।news 24 बाट साभार गरिए को हो दाजुसँग वि’वाह गर्न नपा’एपछि आ त्म ह त्या सुजि ता प्रकरणको खुल्यो रहस्य! यो समचारमा तपाईको कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए कमेन्ट मा लेख्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News