काठमाडौ : कतारले सन् २०२२ मा आयोजना गर्ने विश्व कप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सु रक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले नेपालका

गृहमन्त्री रामबहादुर थापासँग भेटेर सुरक्षा गार्डका रूपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको र य सका लागि छुट्टै सम्झौता गर्न समेत कतार सरकार तयार रहेको बताएका थिए।

जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका थिए। गृह मन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुर क्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सह कार्यका लागि भेटवा’र्तामा आग्रह गरेका   थिए ।

राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेको सो अवस रमा गृहमन्त्री थापाला    ई कतार भ्रमणका लागि निम्ता समेत गरेका छन्।

खाडीमा रोजगार गु’मेपछी नेपाल फर्किए चार लाख नेपाली – कुन देश बाट कती फर्किए सुची सहित् !

को’रोना महामा’रीका कारण रोजगारी गु’माएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् । १ वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८४७ जना फर्किएका को’भिड–१९

संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाए  को छ । तर यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन ।

केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन् । दोस्रोमा रोजगारी गु’माएर फर्किने मुलुकमा कतार पर्छ । यूएईबाट १ लाख ४० हजार २१६ र कतारबाट १ लाख ५ हजार ७७४ जना फर्किएका हुन् ।

मलेसियाबाट ४८ हजार ४३५, साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारतबाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।

सिंगापुरबाट ५ हजार ५०३, ओमनबाट ५ हजार ३७६ र दक्षिण कोरियाबाट ३ हजार ५६२, चीनबाट ३ हजार ५५८, हङकङ र मकाउबाट ३ हजार १६४ जना छन् ।

बंगलादेशबाट २ हजार ५९५, बहराइनबाट १ हजार ३५५, अस्ट्रेलियाबाट १ हजार २४४ र माल्दिभ्सबाट १ हजार १८ जना को’भिड–१९ को असहज परि’स्थितिका कारण स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News