काठमाण्डौं।झ्वा”ट्ट हेर्दा वैदेशिक रोजगार विभाग मा श्रम दर्ता गर्न बसे जस्तो लाईन देखिन्छ ।तर यो वैदेशिक रोज गार विभागको गेटमा नभए पनि वैदेशिक रोजगारमा जान को लागि अब खोप लगाएको प्र’काणिकरण अझ साधरण भाषा मा भन्दा सर्टिफिकेट लिने युवाहरुको भिड हो दृष्यले

सोच्न बाध्य वनाउछ यदि यो भिडिमा कुनै एक जना सङक्र मित भएके हालत होला कल्पना’ गर्न नसकिने यो दृष्य छ” विदेश जान कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गराउन बिहीबार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका युवा”हरुको यो भीड को तस्विर सामाजिक सञ्जाल बाट साभार गरिएको हो।

यो पनि पढ्नुस् काठमाडौं। आजभोलि साहसिक खेलहरु निकै लोकप्रिय हुँदै गइरहेका छन् । तर, यस्ता खेलमा साव धानी नहुँदा दुर्घटना पनि हुने गरेका छन् । बन्जीजम्प गर्न गएकी एक युवतीको यस्तै असावधानीका कारण मृ”त्यु भएको छ । कोलम्बियामा बन्जीजम्प गर्न गएकी ती युवती

ले डोरी नै नबाँधी हाम्फालेपछि उनको मृत्यु भएको हो ।
डेलीमेलको रिपोर्टअनुसार २५वर्षकी येसेनिया मोरालेस गोमेजको बन्जीजम्पको क्रममा मृत्यु भएको होकोलम्बिया को एन्टिओक्विया प्रान्तको अमागामा येसेनिया आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् यही क्रम

मा प्रशिक्षकको एक इशाराबाट भ्रमित भएर उनी तल खसे की हुन् । उनी करिब १५० फिट तल खसिन् । उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेला सम्म त उनको मृत्यु नै भइसके को थियो
घटना स्थल पुगेका अमा”गाका उ’द्धार कर्मीहरुले आफूहरु

त्यहाँ पुग्दा युवतीको मृत्यु भइसकेको बताए यद्यपि युवती को मृत्यु खसेका कारण भएको भने देखिएन । मेडिकल रिपोर्टमा उनको मृत्यु हृदयाघातका कारण भएको थियो । अर्थात हाम्फालेपछि उनलाई हावामै हृदयाघात भएर मृत्यु भएको अनुमान गरिएको छ । डेलि रिपोर्टका अनुसार पनि

हाम्फा लेपछि जब उनलाई आफू बन्जी कर्डसँग नजोडि एको महसुस भयो त्यसपछि आत्तिएर उनलाई हृदयाघात भएको हुन सक्छ ।खासमा बन्जी जम्पको लाइनमा उनका प्रेमी उनीभन्दा अगाडि दिए । उनका प्रेमीलाई बन्जी कर्ड सँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरे ।

संकेत उनका प्रेमीको लागि थियो तर युवतीले संकेत आफ्नै लागि हो भन्ने ठानिन् र भ्रमित भएर हाम्फालिन् । जबकि त्यति बेलासम्म उनको खुट्टामा बन्जीको डोरी बाँधिएकै थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News