चितवन – चितवनको भरतपुर महानगर पालिका १७ मा मृत भेटिएका नेपाली सेनाका हुद्धा भरत गुरुङको ह’त्या को आ’रोपमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ । प्रहरीले घ’टनामा सं’लग्न उनकै साथी भरतपुर– २१ का गंगाधर ढकाललाई प’क्राउ गरेको हो ।

उनलाई सोही दिन दिउँसो ४ बजे भरतपुर– २० चनौली बाट प’क्राउ गरेको जिल्ला प्रहरीले का’र्यालय चितवनले जानकारी दिएको छ । मृ’तक गुरुङ र प’क्राउ परेका ढकाल नेपाली सेनाको दि फेमस महेन्द्र दलमा का’र्यरत थिए । ढकाल सैनिक जवान हुन् । पैसाको लागि ढकालले गुरुङको ह’त्या गरेको प्रा’रम्भिक अ’नुसन्धानबाट खुलेको चितवनका प्र’हरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले बताए ।

प’क्राउ परेका ढकाल २ गते मृ’तक गुरुङको ग्लोबल बकको खाली चेक बोकेर चितवन आएको र आँफैले मृ’तक गुरुङको ह’स्ताक्षर गरेर ९ लाख रुपैयाँ झिकेको एसपी अधिकारीले बताए । उनले एक लाख रुपैयाँ आँफैले राखेको र ६ लाख श्रीमतीलाई तथा २ लाख बुवालाई दिएका थिए ।

प्र’हरीले घ’टनामा प्र’योग भएको मोटरसाइकल, एसएमजी ब’न्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको छ ।
घ’टनामा प्र’योग भएको मोटरसाइकल
यस्तो छ घ’टनाको नालीबेली मृ’तक गुरुङ गत २०७७ साल माघ महिनामा लेबनानमा शान्ति सेनामा गएर फर्किएका थिए शान्ति सेनाबाट आएको पैसाले उनले भरतपुरको शारदानगरमा १० धुर जग्गा किन्नका लागि बैना गरेका थिए ।

बैनाका लागि उनले २ लाख ५० हजार रुपैयाँ समेत जग्गाधनीलाई दिइसकेका थिए । साउन २ गते ढकाल मृ’तक गुरुङको खाली चेक बोकेर चितवन आए । चितवन आएपछि ढकालले चेकमा आँफैले मृ’तक गुरुङको ह’स्ताक्षर गरेर ३ गते नवलपुरको गैंडाकोटस्थित ग्लोबल आइएमई बैंकबाट ९ लाख रुपैयाँ झिके ९ लाख मध्ये १ लाख रुपैयाँ उनले आँफैले राखे ।

६ लाख आफ्नी श्रीमतिलाई आफ्नो जागिरको एकमुष्ट रकम भन्दै दिए भने २ लाख बुवालाई दिए । ५ गते मृ’तक गुरुङले जग्गा पास गर्नका लागि चितवन आउनुपर्ने भएकोले काठमाडौं लिन आउनु भनेर ढकाललाई फोन गरेर बोलाए । ढकाल गुरुङलाई लिन काठमाडौं गए । उनी मृ’तक गुरुङलाई काठमाडौंबाट लिएर चितवन फर्किए । ६ गते उनीहरु खाजा खान भनेर गए । सोही दिन राति ढकालले मृ’तक गुरुङलाई अ’त्याधिक मादक प’दार्थ खुवाए ।

अ’त्याधिक मादक प’दार्थ खुवाएर उनले रातभरी मृ’तक गुरुङलाई भरतपुरका बिभिन्न स्थानमा घुमाए। भोलिपल्ट ७ गते बिहान उनीहरु घ’टनास्थल भरतपुर १७ स्थित सिमल डाँडा पुगे । ढकालले आफुलाई प्र’हरीबाट बचाउन गुरुङको ह’त्या गरेपछि प्रहरीले आफुलाई प’क्राउ नगरोस् भनेर कतै कुनै होटलमा नराखी रातभरी मोटरसाइकलमा घुमाएको अ’नुसन्धानले देखाउँछ ।

७ गते बिहान ५ बजे घ’टनास्थलमा पुगेपछि पिसाब फेर्ने बाहानामा ढकाल मोटरसाइकलबाट उत्रिए । मृ’तक गुरुङ भने फेरि मोटरसाइकलमा नै बसे । त्यसपछि ढकालले आफ्नो झोलामा रहेको एसएमजी ब’न्दुक निकालेर गुरुङलाई सुट गरे । मृ’तक गुरुङ भुँईमा लडेपछि ढकालले उनलाई घ’टनास्थलबाट करिब ७ मिटर पर पानीमा लगेर फाले।

त्यस पछि उनले आफ्नो जुत्ता, कपडा र मोटरसाइकलमा लागेको रगत पानीले धोए र दिदीको घरमा गएर फेरि साबुन पानीले धोए । त्यसपछि उनले आफुसँग रहेको ह’तियार भरतपुर ८ स्थित बिसहजारी ताल जाने सडक किनारको झाडीमा लगेर फाले र उनले सौराहाचोकस्थित फुपुको घरमा गएर मोटरसाइकल, झुत्ता र कपडा फेरि धोए र मृ’तक गुरुङका लागि किनेको जुत्ता आफुले लगाए ।

सोही दिन मोटरसाइकल कतै प्रहरीले देख्यो कि भन्ने डरले उनले आफ्नो मोटरसाइकल भाई नाता पर्नेको घरमा छोडे र भाई नाता पर्नेको मोटरसाइकल लिएर निस्किए । सोही दिन दिउँसो उनी प’क्राउ परे । प्रहरीले घ’टना घटेको करिब ८ घ’ण्टामा नै दोषीलाई प’क्राउ गरेको छ । गुरुङको ह’त्यामा संलग्न भरतपुर– २१ का गंगाधर ढकाल ८ घ’ण्टा भित्रै प’क्राउ परेका हुन् ।

७ गते बिहान ८:३० बजे प्रहरीलाई घ’टनास्थलबाट स्थानीयले फोन गरेर पुरुष व्य’क्तिको श’व भेटिएको बारे जानकारी गराएका थिए । लगत्तै घ’टनास्थलमा पुगेको प्रहरीको टोलीले घटनास्थल सिल गरेर अ’नुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले घ’टनामा संलग्न ढकाललाई दिउँसो ४ बजे प’क्राउ गर्‍यो । प्रहरीको टिमको अथक प्र’यासले छोटो समयमा नै दो’षीलाई प’क्राउ गर्न सफल भएको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News