काठमाण्डौं ।९ साउन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउन मु”श्किल पर्ने संकेत गरेका छन् । उनले गठबन्धन भत्काउने कोशिश हुन थालेको मात्र भनेनन् आफ्नै पार्टीभित्र मन्त्रीका आकां क्षी धेरै भएर व्यवस्थान कठिन भएको खुलासा गरेका छन्

प्रचण्डले ४९ जना सांसदमध्ये सबैजसो मन्त्रीका आकांक्षी भएको खुलाए । माओवादीबाट अहिले सरकारमा २ जना मन्त्री छन् । उसले थप ३ देखि ४ मन्त्रालय पाउने सम्भाव ना छ । त्यसका लागि निकै चर्को प्रतिष्पर्धा छ र । “प्रचण्ड निवास खुमलटारमा मन्त्री बनाइदिन भन्दै धाउनेहरु बढेका

छन् ।देउवाले विश्वासको मतको पक्ष मा १६५ मत प्राप्त” गरेका थिए । त्यसमध्ये उनी आफै, माओवादी अ”ध्यक्ष’ प्रचण्ड, एमाले वरिष्ठ नेता माध”वकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि छन् । प्रचण्ड, माधव

नेपाल, महन्थ ठाकुर र डा. बाबु”राम भट्टराई मन्त्रीको दौड मा छैनन् । राष्ट्रिय जनमोर्चा सरका”रमा नजाने भएको छ । दुर्गा पौडेलले देउवाको पक्षमा मतदान गरेकी थिइन् अब देउवासहित ५ सांसद सरकारमा गइ”सकेका छन् । यसरी हेर्दा कम्तिमा १५६प्रतिनिधि सभाका सांसद मन्त्रीको दौड

मा छन् ।माओवादीमा मात्र नभई सत्तारुढ नेपाली काँग्रेस मा पनि चर्को प्रतिष्पर्धा छ । ६१ सांसद रहेको काँग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवाका अलावा २ मन्त्री छन् । गृह मा बा”लकृष्ण खाँड र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की छन् सत्ता गठबन्धन दलहरुले अब कम्तिमा पनि १५ देखि १८”

वटा मन्त्रालय मागेकाले देउवालाई आफ्नो पार्टी भित्र पनि व्यवस्थापन सजिलो छैन ।काँग्रेसले अधिकतम सात जना सम्म मन्त्री थप्न सक्छ । त्यसमा पनि वरिष्ठ नेता राम”चन्द्र पौडेल,कोइराला परिवार,पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पक्षधर लाई पनिव्यवस्थापन गर्नुपर्ने

चु”नौती छ । देउवानिकटस्थहरु पनि मन्त्रीका आकांक्षी छन् ।म’हाधिवेशनको मुखमा निकटस्थलाई चिढ्याएमा देउवालाई समस्या पर्न सक्छ अर्कोतर्फ, उनले मन्त्री पद बाटै आफ्नो विरोधी समूहबाट केही नेता तान्ने योग रण नीति बनाउन सक्छन् यसका लागि पनि उनलाईव्यवस्थाप न को चुनौती छ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव समूह दुवै सरकारमा जान चाहेका छन् । यादव गठबन्धन मा नै छन् । ठाकुरले पनि देउवालाई विश्वासको मत दिए का छन् । यी दुई समूहले गरी कम्तिमा ५ मन्त्रालय माग्न सक्छन् । जसपाको डा. बाबुराम भट्टराई पक्षधरको पनि मन्त्री दाबी हुन सक्छ ।

मन्त्रीकै लागि जसपाको ठाकुर समूहभित्र मात्र नभई यादव समूहभित्र पनि विवाद आउने सम्भावना छ।’मन्त्री नपाए का हरु ले गुट परिवर्तन गर्न सक्छन् । ३२ सांसद रहेको जसपाभित्र ठूलै विवादको सम्भावना बढेको छ ।”नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि सरकारमा जाने

सम्भावना छ । उक्त समूहमा मन्त्री बन्नकै लागि गुट परि वर्तन गर्नेहरु छन् । बामदेव गौतम, प्रेम आले, किसान श्रेष्ठलगायत मन्त्रीका आकांक्षी छन् । गौतम उपप्रधानमन्त्री सहित सरकारमा जान खोजिरहेका छन् ।एमा”लेभित्र को विवादमा आफ्नो समूहमा बढीभन्दा बढी सांसद तान्न पनि

नेपाललाई बढी मन्त्रालय चाहिएको छ । उनले कम्तिमा ८ मन्त्री मागेको बुझिएको छ । त्यो संख्यामा मन्त्रालय पाएपनि गुट व्यवस्थापन गर्न नेपाललाई कठिन छ । मन्त्री बन्नकै लागि नेपाल समूहमा विवाद हुने अवस्था बनेको छ संविधान अनुसार प्रधानमन्त्रीसहित २५मन्त्री रहने व्यवस्था

छ । सत्ता गठबन्धनका माओवादीले ५ देखि ६, जसपाले ५ देखि ६ र माधवकुमार नेपाल समूहले ७ देखि ८ मन्त्रा लय मागेको अवस्थामा काँग्रेस ७ भन्दा कम मन्त्रालयमा चित्त बुझाउनुपर्ने अवस्थामा रहन सक्छ ।सत्ता गठबन्धन का दलभित्र बढीभन्दा बढी सांसदलाई मन्त्री बनाउन।

संविधान संशोधन गरी मन्त्रालय बढाउने र फुटाउने सम्म को कदम पनि हुन सक्छ । त्यस्तो संकेतहरु देखिएका छन् । तर, मन्त्रालय बढाएर मात्र व्यवस्थापन सजिलो छैन । आकांक्षीहरु झन् बढ्न सक्छन् । मन्त्री बन्नकै लागि गठ बन्धन दलभित्र विवाद बढ्ने देखिन्छ गठबन्धनका दलहरु

भित्र पनि उत्तिकै विवाद बल्झने सम्भावना छ । यसको व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई हम्मे पर्न सक्छ ।रिपोटर्स नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News