दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं.८निवासी श्रीमान जो विदेशको चर्को ४५ डिग्रीको घाम मा प’सि’ना ब’गाइ’रहेका छन् भने उनकी श्रीमती ३१ वर्षीय श्रीमती भएभरको गर-गहना,भर्खरै किनिए को घडेरीको लाल पुर्जा,बिबाहदर्ता, नागरिकता सँगै ३५ लाखभन्दा बढीको सम्पत्ति हि’नामि’ना गरेर घरमा रहेका दुइटा बाख्रा समेत बेचेर यतिखेर बेपत्ता बनेकी छिन्।

उनी डांगीको छोरी दमाईसँग अन्तरजातीय विवाह गरि आएकी थिइन् र उनीहरू बीच जातभातको विषयमा खासै केही नभएको र दुवै पक्षबीच एक अर्कामा आउने जाने चलिरहेकै थियो।उनीहरूबीच माया प्रेम बसिसकेपछी डांगीको छोरी र दमाईको छोरीबीच अन्तरजातीय विवाह भएको थियो।श्रीमान विदेशमा दु’ख गरेर भएपनी नेपालमा श्रीमतीलाई मो’जम’स्ती,सुखसयल गरेर राखेकी श्रीमती यतिबेला एकाएक ह’राउ’नुले श्रीमान सहित सम्पूर्ण आफन्तजनहरूलाई समेत स’ताइ’रहेको छ।

छोरा विदेश भएको बेला दुईदुईजना छोरी लिएर बसिरहेकी छोरी एकाएक ह’राइ’रहँदा उनलाई खो’जी गर्नको लागि ससुरा बुबा क्लासिक नेपाली च्यानलका पत्रकार सुजल जिएमकहाँ पुगेका थिए।सबै आफन्तहरू मिलेर खोज्नको लागि पहल गरे तर भे’टाउन सकेनन्।उनीहरूले फोन गर्दा रिङ जान्छ तर घण्टी उठ्दैन।उनी खासै घरबाट बाहिर ननिस्किए तापनि घरभित्रै बसेर मोबाइल चलाउने गर्दथिन्।

उनीलाई खोजी गर्दै जाँदा भा’गेर सुर्खेत पुगेकी रहेछिन् र त्यहीँको एकजना मगसँग बिहे गरेकी रहिछन्। उनलाई खोज्न मिडिया सहित आफनतहरू ओउगनेबित्तिकै उनी आफ्नो श्रीमान र छोरी लिएर तलतिर जं’गलमा पुगेर गएर लु’किन् तर सबैजना मिलेर उनलाई त्यस ठाउँमा छेकेर प’क्राउ गरियो।त्यसपछि उनलाई आफ्नो श्रीमान सहित घर ल्याउँदा नन्दसँग केही छिन भनाभन पछि हात हा’ला’हा’ल भएको थियो

उनकी नन्द भन्छिन्,बाहिरबाट देख्दा भाउजूको जिन्दगी एकदमै आनन्दको थियो।उनले कहिलेकाही आफ्नो घरमा चो’र प’से’को,रा’ती आएर को’ट्या’ए’को कुरा पनि गर्दथिन्।एकदिन चो’र प’सेर मेरो मोबाइल लगिदियो,घाँ’टी थि’च्यो भनेर पनि उनले बताउँदै आएकी थिइन्।आफन्तजनरूलाई लाग्ने गर्दथ्यो कि उनी आफ्नै श्रीमानसँग कुराकानी गर्दै होलिन् तर वास्तविकता त्यस्तो रहेनछ।

उनीहरूले अहिले सम्पर्कमा आइदिनुपर्‍यो र लिएर गएको सम्पत्ति सबै फिर्ता दिनुपर्‍यो। त्यसपछि दाइ आइसकेपछि दाइले राख्नुहुने वा नराख्नुहुने भन्ने विषयमा छलफल गरिने बताएका थिए।उनीहरूको बिबाह इण्डियाबाट एक अर्कालाई मन पराएर प्रेम बिबाह भएको थियो र माइती पक्षले पनि स्वीकार गरिसकेपछि उनीहरूले रीतपूर्वक बिहे गरिदिएका थिए।कृपया विस्तृत जानकारी भिडियो मार्फत:-(भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News