काठमाडौं, ९ साउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीभित्र अहिले कसलाई मन्त्री बनाउने र कसलाई नबनाउने ?भनेर हुलका हुल बाँधेर आ’फू ‘कहाँ मान्छेहरु आएको टिप्प”णी गरेका” छन नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर

कर्माचार्याको ८औं स्मृति दिवस मा पार्टी कार्यालय,पेरिस डाँडामा आज (शनिबार) आयोजित एक कार्यक्रम “लाई सम्बो’धन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मन्त्री बन्न मकहाँ दबाब दिन मान्छेहरुको हुल भित्रबाट आ”एको छ आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कि?

नबनाउने भनेर । हाम्रो ४९ जना सांसद सबै लाई मन्त्री चाहिएको छ हामीले पाउने भनेको बढिमा ७ वटा मन्त्रालय हो । यहाँ मन्त्री नभयो भने चाहीँ नेतृत्वलाई सरापेर हिँड्ने,
मन्त्री पायो भनेमात्रै गर्ने प्रवृत्ति चाहीँ जबरजस्त छ । यहाँ ठूलै नियुक्ती पायो भने ठिक छ । पाएन भने चाहीँ नेतृत्व चाहीँ बदमासै हो भन्ने परिपाटी छ ।’

चार पाँच दिनदेखि आफू एक खालको मा”नसिक तनाव भित्र रहेको पनि दाहालको भनाई छ । उनले भने,‘सबैलाई बनाउन त मन लागेको थियो नि । सबै ४९ जनालाई मन्त्री बनाईदिन पाए हुन्थ्यो नि ।भिडियोत्यो त हुँदैन फेरि । यस बाट के देखिन्छ भने हामी आदर्शको ठूला ठूला कुरा गर्ने,

हामी सबैले भन्ने, तर चित्त चाहीँ के छ भने मन्त्री पाईन्छ कि पाईँदैन् ?’यो पनि strong>काठमाण्डौं ।९ साउन ।नेकपा माओवादी के”न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउन मु”श्किल पर्ने सं”केत गरेका छन् । उनले गठ”बन्धन भ’त्काउने को:शिश हुन थालेको

“मात्र भनेनन् आ’फ्नै पार्टीभित्र म’न्त्रीका आकां क्षी धेरै भएर व्य’वस्थान कठिन भएको खुलासा गरेका छन् प्रचण्ड ले ४९ जना सांसदमध्ये सबैजसो मन्त्रीका आकांक्षी भए को खुलाए । माओवादीबाट अहिले सरकारमा २ जना मन्त्री छन् उसले थप ३ देखि ४ मन्त्रा’लय पाउने सम्भावना छ ।

त्यसका लागि निकै च’र्को प्र’तिष्पर्धा छ र ।प्रचण्ड निवास खुम’लटारमा मन्त्री ब’नाइदिन भन्दै धा’उनेहरु बढे का”छन् देउवाले विश्वा’सको मतको पक्ष मा १६५ मत प्राप्त” गरेका थिए । त्य’समध्ये उनी आफै, माओवादी अ”ध्यक्ष’ प्रचण्ड, एमाले वरिष्ठ नेता माध”वकुमार नेपाल, जसपा अ’ध्यक्ष

उपेन्द्र यादव, महन्थ ठाकुर र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि छन् । प्रचण्ड, माधव नेपाल, महन्थ” ठाकुर र डा. बाबु”राम भट्टराई  पनि मन्त्रीको दौड मा छैनन् जनमोर्चा सरका”रमा नजाने भएको छ । दुर्गा पौडेलले दे’उवाको पक्षमा मतदान गरेकी थिइन् अब देउवासहित ५

सांसद सरकारमा गइ”सकेका छन् । यसरी हेर्दा कम्तिमा १५६प्रतिनिधि सभाका सांसद मन्त्रीको दौ’डमा छन् माओ वादीमा मात्र नभई सत्तारुढ नेपाली काँग्रेस मा पनि चर्को प्र’तिष्पर्धा छ । ६१ सांसद रहेको काँग्रेसमा प्रधानमन्त्री शेरबहादुर दे’उवाका अ’लावा २ मन्त्री छन् । गृह मा बाल कृष्ण खाँड र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की छन् सत्ता गठबन्धन दलहरुले अब कम्तिमा पनि १५ देखि १८”

वटा मन्त्रालय मागेकाले देउ’वालाई आफ्नो पार्टी भित्र पनि व्य’वस्थापन सजिलो छैन ।काँग्रेसले अधिकतम सात जना सम्म मन्त्री थप्न सक्छ । त्यसमा पनि व’रिष्ठ नेता राम”चन्द्र पौडेल,को’इराला परिवार,पूर्व’महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पक्षधर लाई पनि व्य’वस्थापन गर्नुपर्ने

चु”नौती छ । देउवा नि’कटस्थहरु पनि मन्त्रीका आकांक्षी छन् ।म’हाधिवेशनको मुखमा निकटस्थलाई चि”ढ्याएमा देउवालाई समस्या पर्न सक्छ अ’र्कोतर्फ, उनले मन्त्री पद बाटै आफ्नो विरोधी स’मूहबाट केही नेता तान्ने योग रणनीति बनाउन सक्छन् यसका लागि पनि उनलाई व्यवस्थाप न को चु’नौती छ ।

जनता स’माजवादी पार्टीको म’हन्थ ठाकुर र उपेन्द्र यादव समूह दुवै सरकारमा जान चाहेका छन् । यादव गठबन्धन मा नै छन् । ठाकुरले पनि देउवालाई विश्वासको मत दिए का छन् । यी दुई समूहले गरी कम्तिमा ५ मन्त्रालय माग्न सक्छन् । जसपाको डा. बा’बुराम भट्टराई पक्ष’धरको पनि मन्त्री दा’बी हुन सक्छ ।

मन्त्रीकै लागि जसपाको ठाकुर समूहभित्र मात्र नभई यादव समूहभित्र पनि विवाद आउने सम्भावना छ।’मन्त्री नपाए का हरु ले गुट परिवर्तन गर्न सक्छन् । ३२ सांसद रहेको जसपाभित्र ठूलै विवादको सम्भावना बढेको छ ।”नेकपा एमालेको मा’धवकुमार नेपाल समूह पनि स’रकारमा जाने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News