काठमाण्डाै : “हरेक दिन विदेश बाट नेपाली दाजु भाई दिदिबहिनीहरुको श”व नेपाल फर्कि रहन्छ तर हिजो भने एकै पटक मलेसियाबाट श’वहरु नेपाल “फ’र्किएको छ र विमान स्थलको दृष्यले पनि आम नेपालीहरुको मन मु’टु भक्का निएको छ। यो विदेश श्रम गर्न जाने बाध्यता कहिले

सम्म? सबैको मनमा प्र’श्न उठेको छ।नेपाल एअरलाइन्स का सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको श’व ल्याउँदा जस्तो दु:ख, पी’डा अरु कुनै पनि उडान गर्दा नहुने बताउनु भएको छ । आज मलेसियाबाट २४ वटा श’व र तीन वटा

अस्तु नेपाल ल्याइपुर्याएपछि क्या’प्टेन लामाले फेसबुकमा स्टाटस लेख्दै यस्तो उडान निकै पी’डादयाक हुने उल्लेख गर्नुभएको छ ।जुलाई १७ अर्थात गएको शनिवार १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८

वटा लिन जानुपर्नेछ भन्दै लामाले यस्तो सङ्ख्या सरकार को लागि तथ्याँकमा मात्रै सीमित भए पनि मृत’क व्यक्ति का आश्रित परिवारको सर्वस्व गुमेको उल्लेख गर्नुभएको छ । यस्तै उहाँले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गर्नुभएको छ ।

लामाले यसरी लेखेका छन”17th Julyमा १२ वटा श’व हरु 21th July मा एउटा शव 24th July मा २४ वटा” श’व हरु साथै ३ वटा अस्तिअहरु एक हप्ता भित्र मलेसिया बाट ३७वटा शवहरु, तिनवटा अस्ति र अझै अर्को १८ वटा ल्याउनुनै छ बाकी!मनमा धेरैदुख लाग्दालाग्दै पनि बाध्यछौ

ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरु लाइ मात्र होत योदेश कि सबै लाई हो?मलेशिया कोक्वाला लम्पुरबाट वैदे’शिक रो’जगारीमा गएर फर्कन ‘लागेका यात्रु सगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोज गारीको क्रममा COVID19 बाहेकको अरु विभिन्न कारण

ले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामिले।अझै अर्को उडान मा पनि १८ वटा शव ल्याउनु बाकी छ रे!”विदेशमा श्रम र पसिना बे’च्न गएका नेपाली दाजुभाइ दि”दिबहिनीको श’व ल्या”उदा जस्तो” दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न।तथ्यांक मा मात्र सिमित हुने त होला’ देशको सरकार”को

निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने स’र्वस्व गुमेको छ!अब पनि “पुगेन देशलाइ बर’बाद पार्दै” नेपाली जनता लाइ बिदेश जान बाध्य ब”नाउने गरि” एक” आपसमा झगडा गर्न यति देखे पछि त केही गर्नु नि देश र जनताको लागि! आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र??हार्दिक श्रद्धाञ्जली।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News