लक डाउन सुरु भएको समय देखि अहिले सम्म रा’ष्ट्रिय आ’विष्कार केन्द्रले कोरोना बि’रुद्ध अग्रपंक्ति मा काम गर्ने स्वास्थ्यकर्मीहरु, अस्पतालहरु, आ’ईसोलेसन सेन्टरहरु र सु’रक्षाकर्मीहरुलाई PPE सहित 13 किसिमका निम्नानुसारको बिभिन्न सामानहरु बनाएर नि’शुल्क वि’तरण गरि रहेको छ। अझै पनि अति आबश्यक भएकाहरुले 9841592361 मा सम्पर्क राख्नु होला ।

रा’ष्ट्रिय आ’विष्कार केन्द्रमा नै बनाएर नि’शुल्क वि’तरण गरिएको र मर्मत गरिएको सामानहरुको वि’वरण निम्न अनुसार छ ।

१. PPE सेट: 51 ,300
२. फेस शिल्ड: 39,700
३. Powered Air Purifying Machine: 92
४. Isolation Hood: 210
५. लाश राख्ने बक्स: 405
६. बिरामी राख्ने Isolation Chamber: 29
७. कोरोना वार्डमा जाने रोबोट: 6
८. स्वाब संकलन गर्ने बुथ: 92
९. एरोसोल बक्स: 38
१०. UVC निर्मलीकरण बक्स: 33
११. UVC निर्मलीकरण ट्रली: 6
१२. स्वाब संकलन गर्ने जीप: 1
१३. बिभिन्न अस्पतालहरुमा मिनी अक्सिजन प्लान्ट निर्माण: 7
१४. बिभिन्न अस्पतालहरुको बिग्रेको भेन्टिलेटर मर्मत: 42
१५. बिभिन्न अस्पतालहरुको बिग्रेको Kidney Dialysis Machine मर्मत:18
१५. अस्पतालहरुको अक्सिजन प्लान्ट मर्मत: 3
१६. व्यक्तिहरुको बिग्रेको अक्सिजन कन्सेंट्रेटर मर्मत: 25
१७. अक्सिजन सिलिन्डरको Y कनेक्टर्स: 125

राष्ट्रिय आविष्कार केन्द्र आफैले किनेर वितरण गरेको र दानमा प्राप्त भएर वितरण गरेको सामानहरु निम्न अनुसार छन ।

१. Stanford University ले दान गरेको Viral Filters: 4,000
२. Stanford University ले दान गरेको Pulse Oximeter: 100
३. Stanford University ले दान गरेको CPAP र BiPAP मशीन: 29
४. Stanford University ले दान गरेको Pneumask: 152
३. Gradian Health Systems ले दान गरेको Ventilators: 53
४. Nepali American Chambers of Commerce Texas ले दान गरेको भेन्टिलेटर: 2
५. आविष्कार केन्दले नै किनेको 5 लि. को अक्सिजन कन्सेंट्रेटर; 160
६. ईजरायल बाट प्राप्त भएको 5 लि. को अक्सिजन कन्सेंट्रेटर; 36
७. अन्य दाताहरुले दान गरेको 5 लि. को अक्सिजन कन्सेंट्रेटर: 13
८. St. Xavier-1975 टीमले दान गरेको 10 लि. अक्सिजन कन्सेंट्रेटर: 18
९. आविष्कार केन्द्रले नै किनेको 10 लि. को अक्सिजन कन्सेंट्रेटर: 34
१०. आविष्कार केन्द्रले किनेर वितरण गरेको 47 लि. को अक्सिजन सिलिन्डर: 64
११. एकता समाज दक्षिण कोरियाले दान गरेको 47 लि. अक्सिजन सिलिन्डर: 10
१२. NRNA China बाट प्राप्त भएको अक्सिजन सिलिन्डरको रेगुलेटर: 500
१३. SouthMed Company New Zealand ले दान गरेको Respiratory Hood: 80
१४. Nebraska Nepalese Society ले दान गरेको १५ हजार डलर पर्ने Black Fungi को औषधी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News