काठमाण्डौं।बुद्धिजीवीको नाममा कुनै पार्टीको सरकारको क”ठपुतली बनेर, चा”वेलको भ’ट्टीमा जाँड र र’क्सी खाएर हाम्रो पार्टी वि”रुद्ध षडयन्त्र गरेर हाम्रो सिद्धान्त,हाम्रोनेतृत्व हाम्रा शुभचिन्तकलाई पनि विष ओकल्नेहरु कोही बौद्धिक अ’राजकतावादी शक्ति क्रि’याशील भयो भने ‘युथ फो”र्सले

“सा’इबर सेनासँग मिलेर सूचना प्रविधि प्रयोग गरेर बौदिक अ’राजकतावादीलाई ठीक पार्नेछ ।’यो भनाई हो,ने’क”पा’ एमालेका नेता एवं युवा संघ नेपालका इन्चा’र्ज महेशबस्नेत को । श”निबार बब”रमहलमा यु”थ फो’र्स भ्याली कमाण्ड’ घोषणासभामा बोल्दै उनले पटक पटक विरोधीलाई मुड्की

नै काफी रहेको चर्काे भाषण गरे ।भाषणका क्रममा चावेल कोभट्टीमा जाँड र रक्सी खाएर हाम्रो पार्टी विरुद्ध षड’यन्त्र गरेर हाम्रो सिद्धान्त..’ भनेर ‘मुड्की’ ठीक पार्ने ध’म्कि दिए चा”बहिलको गणेशस्थानमा बसेर खरोरुपमा भ्र’ष्टाचारीको विरोध गर्ने ले’खक तथा साहित्यकार हुन्, खगेन्द्र संग्रौला ।

भ्र”ष्टाचारी र छेपारे प्र”वृत्तिविरुद्ध खरो रुपमा आ’लोचना र टिप्पणी गर्ने लेखक संग्रौलाले महेश बस्नेतको सा’इबार से’नाको हु’इँया र प्र”वृत्तिविरुद्ध तिखो प्रहार गर्दै आ’एका छन् ।शनिबार उनै सं”ग्रौलाको नाम सीधै नभनि ब’स्नेतले ‘चा’वेलको भट्टीमा जाँड र रक्सी खाएर बुद्धिजीवी लाई नै

साइबर सेनाले ठीक लगाउने बताए ।बस्नेतले आफ्नो पार्टी को वि’रुद्धमा लाग्ने कालाकोट”धारी,प”त्रकार ना”गरिक” समाज को दिन’गन्ती सुरु भएको पनि भा”षण दिए भ’ने ” संग्रौ”लालाई बस्नेतको ध’म्की-‘चा”बेलको भट्टीमा जाँड खाने बुद्धिजीवीलाई सा’इबर सेना लगाएर तह लगाउछौ।

यो पनि पढ्नुस काठमाण्डौं ।सल्यान शारदा नगरपालिका १ श्रीनगरकी १८ वर्षीय अस्मिता बुढाले फेरि आफ्नै घरमा झु-ण्डि’एर आ’त्म हत्या गरेकी छन् । आफ्नाे प्रेमिले धाेका दिएकाे भन्दै उनले साउन २ गते राती सु-साइट नाेट लेखेर आ’त्म ह त्या गरेकी हुन् ।साँझ खाना खाएर सुत्न गएकी उनले

घरकाे दलिनमा सलकाे पा’साे ल’गाएर आ’त्म-ह त्या” गरेकाे बताइएकाे छ । यद्यवी पाे’स्टमा’र्टम रिपाे”र्ट भने” आइसकेकाे छैन् ।परिवारकाे कि’टानी जाहेरीका आधारमा प्रहरीले आ त्म’ह त्या दु’रु’त्सान मु’द्दामा अस्मिताका प्रेमी श्रीनगरकै छ’वि ओलीलाइ पक्राउ गरेकाे छ ।अदालतबाट

म्याद लिइ उनलाइ प्रहरी हि’रासतमा राखेर अनुसन्धान भैरहेकाे कुरा जिल्ला प्रहरी कार्यालय सल्यान का प्रमुख डिएसपी गाेविन्द थापाले बताए ।अस्मिता दुइवर्ष अघि नै देखि श्रीनगरकै छवि ओलीसँग प्रेम सम्बन्धमा थिइन् छवि ले बैंकमा जागिर गर्थे। र गत साउन २ गते शनिबार दिउँसाे

अस्मिता साथीहरुसँग घुम्न छत्रेश्वरी गाउँपालिकाकाे शंक मुल गइन त्यहि दिन लेख पाेखरा गएका प्रेमी छविअस्मिता लाइ भेट्न शंकमुल आए त्यसपछि उनिहरु शं’कमुल पार्क’ मा फाेटाे खिच्न र गफगाफ मा व्यस्त भए ।”दुवैकाे डे’टिङ भए काे भन्दै अस्मिता सँगै गएका साथीहरु उनिहरु “लाइ त्यहि गफ गर्न दिएर आफुहरु घर फर्किए ।केटाले अस्मिता

लाइ फाेन गरेर शंकमुल भेट्न आएपछि हामीहरु अस्मिता लाइ उसँग छाेडेर गाडीमा फर्कियाैं” ।’ अस्मिताकी साथीले भनिन्, अनि त्यस पछि उनिहरु आधा घ”ण्टा जति” त्यहाँ बसेर फाेटाे खिचेर घर फर्किए ।’घरबाट घुम्ना जाँदा! समेत अस्मिता ले सा”थीहरु सँग आफ्नाे प्रेमीले आफुलाइ आज

भाेली वास्ता गर्न छाेडे”काे, टाइम नदिएकाे र धाेका दिन” खाेजिहरकाे बताएकी थिइन् ।तर शंकमुलमा छविसँग भेट हुँदा फर्किदाँ उनिखुसी भएकाे साथीहरु बताउँछन्अस्मिता की आमा भन्छिन्, ‘उ फर्किदाँ हाँसिखुसी थिइ,साँझउसकाे प्रेमीले टर्चर दियाे हाेला, अनि आ त्म ह त्या गरेकी हाे ।’

आफुले पहिला त्याे केटा राम्राे हाेइन उ सँग प्रेम नगर भनेर सम्झाएकाे आमा बताउँछिन् ।सु’सा’इट नाेटमा अस्मिताले लेखेकी छन्- ममी तिमीले भनेकाे ठिकै थियाे,छविसँग लभ नगर भनेकाे तर म नसुनेर छविसँग लभ गरे, त्यसलाइ पनि माया गरे तर मलाइ आज याे अवस्थामा लिएर छाड्याे ।अस्मिता घरकी एक्ली सन्तान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News