काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको  पो’ष्टप्रति  आलोचना  गरेकी  छन्। डा.भट्टराईले सामाजिक स’ञ्जाल ट्विटर मा’र्फत भारतको उत्तर प्र’देशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगानदीमा दुध विसर्जन गर्दै पूजापाठ गरेको त’स्वीरप्रति टि’प्पणी गर्दै समाजिक सञ्जालमा राखेपछि उनको  आ’लोचना भइरहे को छ।

भट्टराई ने’तृत्वको  त’त्कालिन न याँ  श’क्ति  पार्टीकी  ने’तृ समेत रहेकी अभिनेत्री मानन्धरले प्र’कृतिलाई एकदिन दुध अ’र्पण गर्दा आपत्ति जनाउन आ’वश्यक नभएको बताएकी छिन्।यसै सन्दर्भमा नायिका मानन्धर मात्र होइनसामाजिक संजाल लगायत भारतका गोदि मिडियामा समेत यहि चर्चा चलेको थियो!आखिर भट्टराईले किन हिन्दु हरु माथी व्यं’ग्य गरे त!

यो पनि:। पाँच दलीय गठबन्धनलाई थप  प्र’भावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरू बीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा आज साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

आजै माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री नेपालबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा समसामयिक विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News