नेपालमै भेटियो  एति महँगो कु’कुर जसको मूल्य रहेको छ नेपाली ८ लाख’ यो कु’कुर रामेछाप जिल्लाको गोकुलगंगा नगरपालिकाको  एक  किवि  फार्ममा पालिएको छ। एसले दिनको  ४  पटक   खान्छ  प्रत्येक  दिन  आधा  केजि मासु दूध, एक कुकुर  खाना र  १२ वटा  अन्डा  खान्छ। मासिक ३० देखि ४० हजार सम्म खर्च हुने बताउछन

त्यसै किवि  फर्माको  एक  असिस्टेन्ट  को रुपमा काम गर्ने साजन राई । यो  कु’कुर तिब्बत देखि ल्याइएको हो’ नेपाल मा यो प्रजातिको कु’कुर प्रसस्त रुपमा पाइँदैन। एस कु’कुर ले ८ सय  रोपनीमा  फैलिएको  किवि फार्मको हेरचाह गर्ने गरेको बताउँछन राइले ।’ जब साँझ पर्छ त्यसपछी आफ्नो ड्युटी सुरु गर्ने गरेको छ कुकुर भन्दै राइले सुनाउँछन । पूरा तलको भिडियो हेर्नुहोस्

यो पनि,,  काठमाडौं ।    शनिबार    साँझ    प्रधानमन्त्रीको सरकारी  निवासमा  सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्यो । बैठकमा  प्रधानमन्त्री  तथा काँग्रेस सभापति शेरबहादुर  देउवा,  माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष  उपेन्द्र  यादव  र राष्ट्रिय  जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सहभागी थिए ।

देउवा  प्रधानमन्त्री  भएपछि  बालुवाटारमा   पहिलो  पटक बसेको सत्तारुढ  गठबन्धनको  बैठकमा  केही  फरक दृश्य देखियो । दुई जना पूर्व प्रधानमन्त्री (प्रचण्ड र नेपाल) र दुई जना  पूर्वउपप्रधानमन्त्री   (यादव र केसी)   सँगको  भेटमा प्रधानमन्त्री   देउवा   समान   हैसियतमा  बसेको देखियो । प्रधानमन्त्री  बस्ने  कुर्सी   छोडेर  देउवा   चार   नेता   सरह सोफामा बसेको देखिन्छ ।​

बायाँतिरको  सोफामा  प्रचण्ड,  नेपाल र केसी बसेका छन् भने   दायाँतिरको   सोफामा   प्रधानमन्त्री  देउवा  र यादव आसीन छन् ।गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश  दिन  प्रधानमन्त्री  देउवा  सोफामा   बसेको  उनको सचिवालयले जनाएको छ । निवर्तमान  प्रधानमन्त्री   केपी शर्मा  ओलीले  आफ्नै पार्टी  (तत्कालीन नेकपा) का आफू समान  नेताहरूको  अस्तित्व  स्वीकार  गर्न नसक्दा उत्पन्न परिस्थितिबाट देउवाले पाठ सिकेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News