८ साउन, चितवन ।  चितवनकी सुजिता भ’ण्डारी बेपत्ता भएपछि अ’नुसन्धान थालेको  प्र’हरी  अ’पहरण  भएको हुनसक्ने कुनै प्र’माण नभेटेपछि एक सातासम्म रनभुल्ल थियो परिवारलाई भण्डारीले फोन गरेर आफू  अ’पहरित भएको भनेकी थिइन्, तर  अ’नुसन्धानले  ठिक  विपरित सं’केत गरिरह्यो ।

अ’पहरण भएको भनिएका वेला उनले  मोबाइलमा  लामो समय ‘डाटा’ प्र’योग देखियो, ‘पूर्वतिर’ गएको भन्दै सन्देश पठाउँदा मोबाइलमा चितवनकै टावर स’क्रिय देखियो ।
भ’ण्डारीको अ’पहरण नै नभएको आशंकामा खोजविन गरिरहेको प्र’हरीलाई झस्काउने घ’टना ९ दिनपछि सतहमा आयो । ब्र’ह्मायणी सामुदायिक वनमा भण्डारीको शव २० असारमा भेटिँदा घ’टनाले र’हस्यमय मोड लियो ।

स्थानीयले भ’ण्डारीको ह’त्या भएको र स’त्यतथ्य सार्वजनिक गर्न माग गर्दै आ’न्दोलन गरे । तर श’व नजिकै वि’षको बट्टा पनि देखिएकाले आ’त्मह’त्या हुनसक्ने सं’केत पनि देखियो । झण्डै एक महीनापछि शुक्रबार पत्रकार सम्मेलन गरेर प्र’हरीले भ’ण्डारी मृ’त्यु प्रकरणको प’टाक्षेप भएको दाबी गरेको छ । चितवनका एसपी ओम अधिकारीले प्रेम स’म्बन्ध असफल भएपछि सुजिताले आ’त्मह’त्या गरेको बताएका छन् ।

परिवारले पनि प्रहरी अनुस’न्धानप्रति स’मर्थन जनाउँदै आ’त्मह’त्या दुरुत्साहनको कसूरमा नाताभित्रकै प्रेमीवि’रुद्ध जाहेरी दिएको छ । भण्डारीकी काकाको छोरा झापा श’रणामतीका सचिन भनिने सुकदेव भण्डारीवि’रुद्ध परिवारले जाहेरी दिएपछि उनी प’क्राउ परेका छन् ।

यो पनि:काठमाडौंमा बीबीएस अध्ययन गर्ने सुकदेवको कान्छो काकाकी छोरी हुन्, सुजिता प्रहरीका अनुसार नुवाकोट पुख्यौली घर भएका भण्डारी परिवारका स’दस्यमध्ये सुजिताको बुबा यज्ञबहादुर भण्डारी चितवन र सुकदेवका बुबा झापाको श’रणामतीमा बसाइँ सरेर गएका थिए ।

दाजुभाइ टाढाटाढा बसाइँ सरेपछि पहिले उनीहरुको भे’टघाट पातलिएको थियो । तर पछिल्ला वर्षहरुमा फेसबुकमार्फत दुईबीचको स’म्बन्ध घ’निष्ठ बनेको थियो, त्यहीबीच सामाजिक स’ञ्जालबाटै प्रेम भयो । प्रहरीका अनुसार प’रीक्षा दिएर खाली रहेको समयमा उनी दिदीकहाँ बस्ने भन्दै काठमाडौं पनि गएकी थिइन् । सुकदेव पनि काठमाडौंमै अ’ध्ययन गरिरहेका थिए । त्यसपछि दिदीसँग नभइ उनी सुकदेवसँगै बसिन् ।

प्रेममा सुकदेवले पनि सँगै बस्न इन्कार गरेनन् । सुजिताले उनलाई छुट्टै कोठा खोज्न पनि भनेको भेटिएको चितवनका डीएसपी सूर्य थापा बताउँछन् । तर लकडाउन भएपछि सुजिता चितवन फर्किएकी थिइन् । त्यहीबीच उनले सुकदेवसँग बिवाहको प्र’स्ताव पनि राखिन् त्यसपछि सुकदेव झस्किए । पारिवारिक खटपट हुने र सामाजिकरुपमा पनि समस्यामा हुने भन्दै उनी पछि ह’ट्न खोजे ।

त्यसपछि दुईबीचको स’म्बन्धमा दरार आयो । त्यसो त त्यसअघि प्रेम स’म्बन्धलाई कसरी विवाहमा बदल्ने भनेर उनीहरुले विभिन्न विकल्पमा पनि छलफल गरेको देखिएको डीएसपी थापा बताउँछन् ।विदेश जाने, भाग्ने वा अ’पहरणको बाहना बनाएर गायब हुने योजना पनि बनेको युवकले बयानमा खुलाएको प्र’हरी बताउँछ ।

डीएसपी थापाका अनुसार सुजिताले ‘विवाह गर्न नमाने म’र्छु’ समेत भन्ने गरेकी थिइन् । त्यहीबीच ९ असारमा उनीहरुबीच विवाहकै विषयमा झगडा भयो । सुकदेले ‘जे मन लाग्छ, गर’ भनिदिए । त्यसपछि नै उनले नजिकै रहेको सामुदायिक वनमा गएर वि’ष सेवन गरेको हुनसक्ने प्र’हरीको भनाइ छ ।

सुजिताको पो’ष्टमार्टम रि’पोर्टले उनको शरीरमा बाहिरी चो’टपटक नभएको देखाएको छ । साथै, बला’त्कारको पनि कुनै सं’केत दिएको छैन । मृ’त्युको का’रण पनि हालसम्म खुलेको छैन ।
प्र’हरीले वि’ष सेवन गरेको पु’ष्टि गर्न भिसेरा जाँचका लागि रा’ष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा नमूना पठाएको छ । तर रि’पोर्ट आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News