काठमाण्डौ। मृगौला खराब भएको सुरु मा थाहा हुँदैन,” त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ। गलत खान पान वा औषधीको साइड इफेक्टका कारण पनि किड्नी खराब हुने हुन्छ। केही सावधानी अपनाए, रोग बाट बच्न” सकिन्छ। जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि

“किड्नी लाई असर गरिरहेको हुन्छ। प्राय मानिसको पनि’ स्वास्थ्य को चासो रहेको किड्नीमा असर हुनुमा मानिसको ला’परवाही मुख्य जिम्मेवार छन्। हामी आफै स”चेत भएर मा’त्र मृगौला लाईस म्बन्धि समस्या बाट बच्न सकिन्छ यहाँ मृगौला मा समस्या कसरी आउँछ,त्यसका लक्षण केके हुन्,

मृगौला रोगबाट कसरी बच्ने, हामीले के–के खाने लगायत का केही जानकारी प्रस्तुत गरेका छौं तपाई पनि जानकारी राख्नुस् र आफ्नो परिवार तथा आफन्तलाई यस सम्बन्धि जानकारी दिएर रो”गबाट बच्नुस् ।१ चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अ”ज्ञानता नदेखाउनु होस्”

चि’सोले पोस्ट इन्फे क्टिभ ग्लोमे रोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्या क्टेरिया उत्पन्न गर्छ २ खाना मा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ।नूनले सोडियम ब्लड प्रेसर गराउँछ,जसको असर किड्नीमा पर्छ ३पि’साब रोक्दा पिसाव थैली भरिन्छ

पि’साब भरिएर किड्नीसम्म पुग्छ । पि’साबमा हुने व्याक्टे रियाले कि’ड्नीलाई हानी गर्छ ४ पानी कम व ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ थोरै पानी पिउदा पनि शरीर “मा जम्मा भएको वि-कारले किड्नीको नि”यमित कार्य लाई असर ग”र्छ “ज्यादा पानी”

पिउदा पनि किड्नीलाई असर गर्छ ।५ चुरो-ट वा तमा-खु खाने सिग-रेट पिउँदा वा तमा-खु खादा शरीरमा वि’षजम्मा हुन्छ जसले किड्नी ड्या मेज गर्ने सम्भावना हुन्छ धुम पान ले प्रेसर बढाउँछ अन्त्यमा किड्नीलाई असर गर्छ ६जापान मा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस”हरु

वा चिसो पिउनेलाई पनि किड्नी ड्या मेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नी लाई गम्भीर हा-नी गर्छ ।७ सामान्य मानिस को तुलना मा” धेरै खाने मानिसलाई पनि किड्नीको सम-स्या हुन्छ ।बढी खाँदा तौल बढ्छ तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

८ ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटा-बोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउ”छ “९ दिनमा ७ देखि ८’ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ

किड्नी जोगाउन के खाने ?रातो च्याउ एक किड्नी मैत्री सब्जी हो,जसले किड्नीको प्रमुख कारक चिनिमुटुसम्बन्धी रोग नियन्त्रण गर्न सहयोग गर्छ किड्नीका लागि लाभदायी खानेकुरा मध्ये पनि एक हो हा”इपरटेन्सन का कारण पनि पछिल्लो समय मा कि”ड्नी गुमाउने को सँख्या बढिरहेको

विभिन्न अध्ययनले देखाएका छन् । दीर्घकालिन किड्नीका रोगीले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्ने खाने’कुरा मा यो पर्छ रातो च्याउ किड्नी “को लागि राम्रो मात्र होइन’ प्रारम्भिक चरणमा हुने किड्नी रोगको खराब असरहरुलाई समेत यसले घटाउँछ किड्नी फेल भएका बिरामीलाई रातो

च्याउको फाइदा अत्याधिक देखिन्छ । रातो च्याउमा एउटा यस्तो तत्व पाइन्छ,जसले स्वा”भाविक ‘रुपमा रगत लाई” बाक्लो हुन वा जम्नबाट बचाउँछ ।यसले एउटा हर्मन”को” रुपमा समेत काम गर्छ उच्च रक्तचाप” लाई नियन्त्रण गरी किड्नी रोग हुनबाट बचाउँछ पेटमा जम्मा भएको बायुलाई

फाल्ने एक प्रकारको विशेष तत्व हुन्छ । किड्नीमा समस्या आएपछि आउने सम्भावित ठूलो समस्यालाई रोक्न रातो च्याउले महत्व पूर्ण भू”मिका खेले को हुन्छ” ।हाम्रो किड्नी यसरी डिजाइन गरिएको हुन्छ की ३० देखि ४०वर्षको उमेर मा पुग्दा किड्नी” को छान्न सक्ने क्षमता स्व”भाविक रूप

मा घट्छ तपाई ३० वर्षको पुगेपछि हरेक १० वर्षमा तपाईँ को किड्नीको काम गर्ने क्षमता १० प्रतिशतले घट्दै जान्छ । जीवनको प्रारम्भिक कालदेखि नै किड्नी मा “बढी चोट” पार्नु भयो भने जीवनको उत्तराद्र्धमा तपाईँलाई किड्नीको समस्या बढ्ने धेरै स”म्भावना हुन्छ । किड्नी रोगबाट बच्ने

उपाय चिनि रोग, उच्च रक्तचाप र मुटुको रोगको तत्कालै उपचार गर्नुहोस् वा यी रोग पालेर नबस्नुहोस् , नुनको मात्रा घटाउनु होस्, दै”निक अ”त्यधिक पानी पिउनु’होस्,पि’साब कहिल्यै पनि नरोक्नुहोस्,उपयुक्त खानेकुरा खानुहोस्स्वस्थ पेय पर्दाथ खानुहोस्,धुमपान र रक्सि सेवन नगर्ने जान्ने बने र जथाभावी औषधी नखाने, औषधीको थप परिणामसँग प्राकृतिक जटिबुटियुक्त खाना खाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News