उदयपुरमा  छोरी  सँगै  बोयर  जातको  बो’का पनि उपहार दिएका छन  जुवाँइलाइ  ” ससुरालिले  दिएको  बो’का सँगै उदयपुर  त्रीयुगा  नगरपालिकाका   अम्मर  बहादुर खत्री ले एक बर्ष दे खि  बाख्राफर्म  सन्चालन  गर्दै आइरहेका छन्।उनलाइ अन्दाजी ४/५  केजिको  बो’का ससुरालिले दिएका थिए २ बर्षपछी अहिले ५०/६० केजिको भएको बताए ।

लोकल  बो’का  भन्दा यो उन्नात जातको बो’का छिट्टो बढ्ने र ठूलो  हु ने उनले  बताए।  तर निकै   छुच्चो हुने  रहेछ यो बो’का  , छरछिमेकिले  बा’ख्रा क्र’स   गर्न   लिएर   आउदा बो’काले  हानेर  धेरै  पटक ल’डा’एको पनि बताए खत्रीले। लोकल  बो’का   भन्दा  दोब्बर  महँगो   पर्ने  बोयर जातको बो’काको  सुल्क  पनि  महँगो   नै  हुने  बताए। पूरा तलको भिडियो हेर्नुहोस्!

यो पनि,,आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा  झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका  अनुसार  गत  शुक्रबार  प्रतितोला ९२ हजार १०० रुपैयाँमा  कारोबार भएको सुन आज एक सय रुपैयाँ ले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो ।

महासङ्घका   अनुसार  आज  तेजाबी  सुनको मूल्य समेत एक सय  रुपैयाँ ले नै  घट्दै  ९१   हजार   ५००   रुपैयाँमा कारोबार   भइरहेको   छ ।यता   चाँदीको   मूल्य  भने  गत शुक्रबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News