झापा । झापाको मेचीनगरबाट साइबर क्राइम मुद्दामा एक युवालाई प्रहरीले प’क्रा’उ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अ श्लि ल टिकटक बनाएको आ रोपमा मेचीनगर–६ स्थित बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद घिमेरे

(बिकास)लाई प्रहरीले प क्राउ गरेको हो ।प’क्राउ परेका घिमिरेलाई अहिले प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा लगिएको प्रहरीले जनाएको छ ।

घिमिरेले केहिदिन अगाडि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अनैतिक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै राष्ट्रपति र प्रधान मन्त्रीको अ’नैति’क भिडियो बनाएर लाल्छना लगाउने कार्य गरेको भन्दै मा’नहानी र साईवर क्राईम अन्तर्गत उनलाई प’क्रा’उ

गरिएको प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनु’सन्धान तथा कारबाही शाखाले जनाएको छ ।

प’क्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐन अन्तर्गत मु’द्धा चलाउने तयारी भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News