१० साउन,  काठमाडौं । डाक्टरको प्रमाणपत्र की’र्ते गरेको आ’रो’पमा  प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरोले एक जना लाई प’क्रा’उ  गरेको छ । प’क्रा’उ  पर्नेमा  ललितपुर महान गरपालिका -२  का  ३६  वर्षीय विजयश्याम रञ्जित रहेका छन् । प्रहरीको  केन्द्रीय  अनुसन्धान   ब्यूरोले  रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट  आइतबार  विहान साढे ९ बजे प’क्रा’उ गरेको जनाएको छ ।

उनले नेपाल  मेडिकल  काउन्सिलको  स्थायी  दर्ता  प्रमाण पत्र  नम्बर  १०८५५  को  प्रमाणपत्रमा काउन्सिलको छाप लगाइ रजिष्ट्रारको दस्तखत कीर्ते गरेको प्रहरीको दाबी छ ।प्रहरीले  उनलाई  लिखतसम्बन्धी  कसूरमा  अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

यो पनि,,   १०  साउन  , काठमाडौं    । राष्ट्रपति  विद्यादेवी भण्डारी र  प्रधानमन्त्री  शेरबहादुर  देउवाको आपत्तिजनक भि’डि’यो   टिकटकमा   अपलोड   गरेको    अ’भि’यो’गमा एकजना  प’क्रा’उ  परेका   छन्   ।जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद

घिमिरेलाई   प’क्रा’उ   गरेको  साइबर   ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए सम्माननीयज्यू को आ’पत्तिजनक  भि’डि’यो  बनाउनेको खोजी गरिरहेका थियौं, झापामा  लोकेशन देखिएपछि प’क्रा’उ गरेर पठाउन भनेका थियौं’ उनले भने, ‘त्यही

आधारमा  काठमाडौं  ल्याएर  अनुसन्धानका  लागि ७ दिन म्याद थप गरेका छौं ।’घिमिरे  वि’रु’द्ध  विद्युतीय अ’प’रा’ध सम्बन्धी कसूरमा छानविन हुने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News