काठमाडौ : कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफुलाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा

दिदिबहिनि  को मन म”स्तिष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् । उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्यु एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।

आफू अब सायदै नबाच्ने र आफुलाई बचाइदिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि छिन् । लगभक पाच बर्षबाट नै अत्याधिक बि राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवनबाट पुरै हार खाएर अन्तत यसरी अस्पतालको बेडमा ल ड्न बि बस छिन् ।

उनका दुबै मृगौला फे ल भएसगै उनलाई अरु कसैको मृगौला चाहिएको छ ।दानी कोहि भए उपलब्ध गराईदिन हामी अनुरोध गर्दछौ ।

आफुलाई पैसा नभई मृगौला चाहिएको र फेरि मेरि बास्सै मा चम्सुरि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रो इन ।

अहिले उनलाई अस्पतालमा भेट्न जितु नेपाल मुन्द्रे, कुन्जना घिमिरे सुन्तलि र धेरै कलाकार हरु पुगेका छन् ।
-द हाइलाइट न्युज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News