१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको ब’ला’त्कार पछि ह’त्यामा संलग्न दो’षी पत्ता लगाएर का’र’बाही गर्न निर्देशन दिएका छन् ।

कञ्चनपुरकी १३ वर्षकी निर्मलाको बला’त्कारपछि ह`त्या भएको ३ वर्ष पुगेको दिन आइतबार गृ’हमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाइ

बोलाएर उनले यस घट’नामा भएको अनुसन्धानबारे जानकारी लिएका छन् ।चाँडो भन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु’ देउवाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको २०७५ साउन १० गते ब’लात्का’रपछि ह`त्या भएको अवस्थामा शव भेटिए    को थियो । तर ह’त्यामा सं’लग्नलाई प्रहरीले अहिले    सम्म कार”बाहीको दायरामा ल्याउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News