काठमाण्डौ। हरेक सरकार फे”रिए सँगै यो ए”मसीसी पनि च”र्चामा आईरहन्छ र अहिले पनि चर्चा’मा छ।नो एमसीसी शेयर अभियान! सबैले शेयर गरि नो MCC लेखौ।दुई दिन देखि विभिन्न ग्रुपहरुमा No MCC अभि”यानहरु चलेको छ सबैले No mcc लेख्दै शेयर गर्दै गरिरहेका छन। तपाई

हरु पनि मत राख्दै शे”यर गर्नुस् ताकी सरोकार वाला पक्ष हरु ले पनि यो आवाजलाई नजरअन्दाज नगरुन्। तपाई एम’सीसीको पक्ष वि”पक्षमा मत जा’हेर गरि शेयर ‘गर्नुस्।काठमाडौ मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसि बि’रुद्ध हाम्रो नेपाल हामी नेपाली अ”भियानले राजधानीको माईति

‘घर म”ण्डलामा बिरोध प्रदर्शन गरेका छ ।स”भामुख अग्नी प्रसाद सा’प्कोटालाई ज्ञापन पत्र बु”झाए त्यसपछि माईति घर पुगेर रा’ष्ट्रघाती स’म्झौता का’र्यान्यवन नगर्न चे”तावनी दिएका छन् ।सम्झौताको बिरोधमा अभियानले ६८ जिल्ला तथा ३४ देश बाट ७८ लाख हस्ताक्षर संकलन गरि मानव

अधिकार आ”योग मार्फत नै सरकारलाई बुझाएको थियो देउवा सरकार बने पछि एमसिसि पास हुने च’र्चा चले पछि अ’भियन्ता ज्ञानेन्द्र शाही ने’तृत्वमा आज फेरि पनि ‘माईति घर मण्डला मा बिरो ध प्र’दर्शन भएको थियो।”मण्डला को नि’षेधित स्थान भित्रै पसेर नारावाजी गरे पछि प्रहरीले बल

प्रयोग गरि अ’भियन्ताहरु लाई साईडको ट्रायकमा लगेको थियो ।बिरोध प्रर्दशन का क्रममा प्र”हरी र अ”भियन्ता हरु बि’च ठेला ठेलको अ’वस्था सृ’जना भएको थियो अभियान ले एनसेल ल’गायत ठुला करदाता हरु बाट कर उठाउने हो भने एमसिसि भन्द ठुलो रकम नेपालमै भएको भन्दैबिरोध

हुँदै आएको छ । हाम्रो नेपाल हामी नेपाली अ”भियानले एमसिसि खारेज नभए सम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।बाकी भिडियोमा हेर्नुस र त”पाईको मत राख्दै शेयर अ’भियानमा सहभागी हुनुस् तपाईको मतले आवाज ले ठुलो महत्व राख्द छ। सचेत नागरिक को है”सियत ले जिम्मेवार पुरा गर्नुस्।

यो पनि पढ्नुस् काठमाडौं; :बा’गमती  प्रदेश  सरकार , भौतिक  पूर्वा;धार तथा विकास मन्त्रा’लयले साउन १ गते देखि लागू हुने गरी मो’टरसाइकल तथा स्कुटर’को दर्ता, नवीकरण तथा जाँ’च पास लगायतको सेवाको कर रकम  ब’ढाएको छ । मो’टर साइकलको सीसी (इन्जिन क्षमता) अनु;सार न्यूनतम २००

रु’पैयाँदेखि अ’धिकतम २ हजार रुपैयाँसम्मले कर बढाइए को मन्त्रालय’ले जनाएको छ । मन्त्रालय का अनुसार १२५ सी’सी सम्मका  मो’टर साइकल  तथा  स्कुटर’को  ट्याक्स ३,००० रुपैयाँ पु’र्याइएको छ । य’सअघि  यस  से’ग्मेन्टका सवारी साधनको ट्याक्स अधि;कतम २,८०० रुपैयाँ रहेको

थियो । यस्तै, १२५ सीसीदेखि  १५० सी’सीसम्मका मो’टर साइकल तथा स्कुटरको ५,००० रुपैयाँ, १५०  देखि  २२५ सी’सीसम्मका को ६,५००  रुपैयाँ, २२५ देखि  ४०० सीसी सम्म’काको अधिकतम ११,००० रुपैयाँ  पु¥र्याइ’एको छ ।भने  ४००  सिसी देखि ६५० र  ६५० देखि  माथिका  सबै

खाले मो’टरसाइकल तथा स्कुटरको  सवारी  कर  यथावत क्रमशः २०,००० र ३०,००० नै कायम ग’रिएको मन्त्राल:य ले जनाएको छ ।यसका साथै वि’द्युतीय  सवारी  साधन मा ३५० बाट देखि एकहजार  वाट’सम्मका  सवारीमा २,००० रुपैयाँ, एक हजारभन्दा माथि १ हजार ५०० वाट  सम्मको

२,५०० रुपैयाँ र १ हजार ५०० भन्दा  मा’थिका  सवारीमा अ’धिकतम”  ३,०००  रु;पैयाँ  ट्याक्स  कायम  गरिएको मन्त्राल’यले जनाएको  छ । यसको  अलवा  सवारी  दर्ता, सरुवा दर्ता तथा सरुवा सह:मति दस्तुरमा निजी, सरकारी, संस्थान र सरुवा स’हमति दस्तुर बापत समान ५०० रुपैयाँ

ट्याक्स लाग्ने व्यवस्था गरिएको मन्त्रा;लयले जनाएको छ । सवारी साधन नामसारी गर्दा गरिने । स’नाखत  दस्तुरमा पनि मो’टरसाइकल तथा स्कुटरको ५०० रुपैयाँ नै ट्याक्स लाग्ने मन्त्रालयले जनाएको छ । अ’बिलम्ब शुल्क (फाइन) बापत भने पहिलो ३ म’हिनाको लागि  एक  हजार  रुपैया

लाग्ने र सो अवधि पछि पेश गर्नेलाई २ हजार रुपैयाँ लाग्ने बताएको मन्त्रालयले स;नाखतको अवधि १  वर्षको  लागि मात्र मान्य हुने ब’ताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News